आर्यन खानलाई गि’र’फ्तार गरेर अनुसन्धान गरिरहेका अधिकारीमाथि नै अनुसन्धान सुरु

काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई प’क्रा उ गरेर अनुस’न्धान गरिरहेका नारको’टिक्स कन्ट्रोल ब्युरोका अधिकारी माथि नै भ्र’ष्टाचार आ’रोपमा अनुसन्धान सुरु भएको छ। एनसीबीका षेत्रीय निर्देशक समीर वानखेडे विरु’द्ध भिजिलेन्स विभागले भ्र’ष्टाचार आ’रोपमा अनुसन्धान सुरु गरेको हो । यससँगै अब समीर वानखेडे पदबाटै बर्खास्त हुन सक्ने सम्भावना बढेको छ ।

एनसीबीका डेप्युटी निर्देशक जनरल ज्ञानेश्वर सिंहका अनुसार समीर वानखेडे माथि लागेको भ्र’ष्टाचारको आरोपको भिजिलेन्स जाँच भइरहेको छ । उनी आफ्नो पदमा कायम रहन्छन् वा रहँदैनन् भन्ने विषयमा अहिले केही भन्न नसकिने सिंहले बताए । एनसीबी मुम्बइ का निर्देशक वानखेडे भोलि मंगलबार दिल्ली जाँदैछन् । दिल्लीको एनसीबी मुख्यालयमा उनको विषयमा छलफल समेत भएको छ ।

ज्ञानेश्वर सिंहका अनुसार जारी जाँचको उनी स्वयंले निरीक्षण गरिरहेका छन् । एनसीबीको मुम्बइ कार्यालय र त्यहाँका प्रमुख वानखेडे विरु’द्ध लागेको आ’रोपबारे मुम्बइ एनसीबीले एनसीबीका महानिर्देशकलाई इमेल मार्फत रिपोर्ट बुझाएका छन् । जानकारी अनुसार दिल्लीमा समीर वानखेले कुनै रिभ्यु बैठकका लागि जाँदैछन् । यस क्रममा महानिर्देशक सत्य नारायण प्रधानले समीरसँग एनसीबी माथि लागेका आ’रोपबारे कुरा गर्नेछन् ।

आइतबार समीर वानखेडेमाथि आ’रोप लागेपछि एनसीबीले सेसन अदालतमा नयाँ एफिडेविट दायर गरेको छ। यसमा समीरले आफूलाई केसको सुरुदेखि निशाना बनाइएको दावी गरेका छन् । समीरले अदालतमा भनेका छन्‘मेरो परिवार, मेरी मृतक आमा, पिता लाई निशा’ना बनाइँदैछ ।’ उनले जाँचलाई प्रभावित पार्ने कोसिस भइरहेको र आफ्नो छवि समेत खराब गर्ने कोसिस भइरहेको दावी गरेका छन् ।

क्रुज पार्टीसँग सम्बन्धित ड्र,ग्स के’सको क्रममा जुन छा’पा मा,रिएको थियो र शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले प’क्रा उ गरेको थियो त्यो छा’पालाई महाराष्ट्रका मन्त्री नवाब मलिकले फर्जी भनेका थिए । त्यसपछि यो केसका स्वतन्त्र गवाह प्रभा करले यो भ्र’ष्टाचारको मामिला भएको बताएका थिए । यसमा उनले २५ करोड रुपैयाँ मागिएको आ’रोप लगाएका थिए । उनले आफूलाई एनसीबीले खाली कागजमा हस्ताक्षर गराएको समेत आ’रोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्