सिद्धार्थ शुक्लाको यादमा शहनाजले गाएकी गीत ‘ट्रेन्डिङ १’मा

एजेन्सी । भारतीय टेलिभिजन रियालिटी सो ‘बिग बोस सिजन १३’का विजेता सिद्धार्थ शुक्लाको असामयिक नि’धनपछि शहनाज गिलले उनलाई समर्पित गर्दै ‘तु यहीँ है’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । गीत छोटो समय मै यु’ट्युब ट्रेन्डि‌ङको शीर्षस्थानमा पुगेको छ । गीतमा शब्द र संगीत राज रन्जोधको रहेको छ । गीतको भिडियो निर्देशन बल देवले गरेका हुन्।

सिद्धार्थको नि’धन गत सेप्टेम्बरमा हृदय घा’तबाट भएको थियो । बिग बोस सिजन १३ मा सिद्धार्थ र शहनाज गिल सोमा संगै सह भागी भएका थिए। उनहिरुलाई प्रेम सम्ब’न्धमा रहेका थिए । शुक्र बार सार्वजनिक भएको गीतमा बिग बोसमा शहनाजले सिद्धार्थसंग बिताएका क्षणहरुको फुटेजहरु प्रयोग गरिएको छ। शिद्धार्थको नि’धनपछि उनीहरुको बिहे हुन लागेको समाचर समेत आयो ।

प्रेमीको नि’धनपछि शहनाजले खान छोडेको र अस्पतालमा भर्ना भएको खबर पनि बाहिरियो । सिद्धार्थलाई सम्झेर तयार पारेको यो भावनात्मक गीत रहेको छ। भिडियो सार्वजनिक भएको केही घन्टामै लाखौंको ध्यान खिचिएको छ । शहनाजले गीत आफ्नो यु’ट्युब च्यानलबाट सार्वजनिक गरेकी छन्। भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्