कोरोनाबाट ब’च्न भन्दै मि’सावट भएको र’क्सी पि’उँदा इरानमा ३६ जनाको ज्या’न गयाे

एजेन्सी : इरानमा कोरोना भाइरसबाट ब’च्ने उपायका रूपमा भन्दै मि’सावट भएको र’क्सी पिउँदा ३६ जनाको ज्या’न गएको छ । घटनामा २७० जना बि’रामी परेका त्यहाँको सरकारी समाचार संस्था आइ आरएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ । खु’जिस्तान प्रान्तको अभाज शहरमा यो घ’टना भएको हो ।

कोरोना भाइरसबाट ब’चाउँछ भन्ने हल्लाका बीच उनीहरुले र’क्सी पिएका खबरमा उल्लेख छ । यस्तो रक्सी बेच्ने सात जनालाई प’क्राउ गरिएको पनि बीबीसीले जनाएको छ। कोरोना भाइरसको स’ङ्क्रमणबाट ठूलो अ’सर पुगेको इरानमा एक दिनमा ५४ जनाको ज्या’न गएको छ । यो सँगै इरानमा कोरोना भाइरसको सं’क्रमणबाट ज्या’न गु’माउनेको संख्या २९१ पुगेको छ।

इरानमा कोरोना सं’क्रमण तीव्र गतिले फै’लिँदै गएको । र’क्सीको सेवन गर्दा कोरोना सं’क्रमणबाट ब’च्न सकिने गलत ह’ल्ला पनि ड’रलाग्दो गरी फै’लिरहेको छ । त्यही हल्लाको विश्वास गरेर उनीहरूले र’क्सी पिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्