पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा ब’म वि’स्फोट

भक्तपुर : पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको घरमा ब’म वि’स्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका–१ मनहरामा रहेका बाँस्कोटाको घरमा बुधबार बिहान ब’म वि’स्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार व’म वि’स्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरका पर्खाल भत्किनुका साथै झ्यालका सिसाहरु फु;टेका छन् ।

ब’म वि’स्फोट कसले गराएको भन्ने पत्ता नलागेकोर अ’नुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ। बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन्। तर बुधबार बिहानै प्रहरीको ग’स्ती नभएको मौका पारेर ब’म विस्फो ट गराइएको हो। ब’म वि’स्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन।

सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजय प्रकाश मिश्रसँग ७० क’रोड रुपैयाँ क’मिशन का’ण्डमा मु’छिएपछि राजीनामा दिएका थिए। कमिशनस्वरुप आउने ७० क’रोड मध्ये करिब ५५ क’रोड रुपैयाँ मिश्रसँग बार्गेनिङ गरिरहेको अडियो बाहिरिएसँगै बाँस्कोटाले पदबाट रा’जिनामा दिनुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्