दुई लाख घुससहित वन अधिकृत प’क्राउ

दोलखा : डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घु’स सहित भक्तपुर गठ्ठा घरबाट प’क्राउ परेकी छन् । अख्तियारको टोलीले दुई लाख ३ हजार नगद सहित श्रेष्ठसँगै तीन जनालाई निय’न्त्रणमा लिएको हो। उनीसँगै प’क्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियार स्रोतले जनाएको छ।

दोलखाबाट काठमाडौं जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उप सचिव श्रेष्ठलाई दुई २ लाख सहित बिहीबार साँझ प’क्राउ गरेको हो । उनीसँगै अन्य ३ जनालाई नि’यन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियर दु’रुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय दोलखाकी अधिकृत शान्त माया श्रेष्ठलाई घुस रकम सहित प’क्राउ गरेको हो । श्रेष्ठले प्रयोग गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखा बाट काठमाडौं आउँदै गरेकी श्रेष्ठलाई भक्तपुरबाट अख्तियारको टोलीले नि’यन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्