सि’रिया छाडेर जोर्डन जान लागेका बालकको त्यो भा’वुक दृश्य

काठमाडौं।सि’रियामा गृह यु’द्धका कारण लाखौं मानिसले ज्या’न गु’माएका हुन्। ९ वर्षदेखि जारी यु’द्धमा मृ’त्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार भन्दा बढि छ । मा’रि’नेमा हजारौं बालबालिका समेत छन। सि;रियामा जारी द्व’न्द्वका का’रण एक करोड ३० लाख बढि सि’रियाली नागरिक आन्तरिक वा बाह्य रूपमा वि’स्थापित भएका छन्।

यु’द्धका का’रण सि’रियामा अ’र्बोँ अमेरिकी ड’लर बराबरको भौतिक संरचना न’ष्ट भएका छन्। धेरै वालबालिका टु’हु’रा भएका छन्। यसैबीच, सामाजिक सञ्जालमा पछिल्लो समय एउटा फोटो भा’इरल बनेको छ। जसमा एक ४ बर्षीय बालक देश छाडेर मरु भूमीको बाटो हुँदै छिमेकी मुलक जो’र्डन जान लागेको देखिन्छ।

आफ्नी आमा र बहिनीलाई गु’माएका बालकले हातमा एउटा झोला समातेका छन् । उक्त झोलामा आमा र बहिनीको लु’गा रहेको बताइएको छ। सि’रिया देखि जो’र्डन जान म’रुभूमिको यात्रा गरिरहेका बेला अधिकारीहरुले फोटो लिएका हुन् । यो फोटोले सिरि याली नागरिकको अवस्थाबारे धेरै कुरा बोल्ने दा’बी गरिएको छ।

सि’रियाको दक्षिणी सहर दा’रामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकार वि’रोधी आ’न्दोलन पछि सि’रिया क’ल्पना नगरेको गृह यु’द्धमा पुगेको हो। सिरियाली राष्ट्रपति बसर अल-सद वि’रोधी आ’न्दोलनलाई सरकारले क’डा रूपमा द’वाउन खोजे पछि चारैतिर स’शस्त्र द्व’न्द्व च’र्किएको थियो। जसका कारण सि’रिया लगायत छिमेकी जि’हादी समूह र विश्व स’मुदायको पनि त्यहाँ प्र’वेश पाएको छ।

प्रतिक्रिया दिनुहोस्