इन्स्पेक्टर रामकुमार यादव, जसले दिलिपका ह’त्यारालाई २४ घण्टा नबित्दै प’क्राउ गरे !

धनुषा। गत शुक्रबार बिहान अ’वैध उ’त्खनन्रको वि’रोध गर्दा कु’टपिटपछि ट्रिपरले कि’चेर ह’त्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोका ह’त्यारालाइ इन्स्पेक्टर रामकुमार यादवले २४ घण्टा नबित्दै प’क्राउ गरेका थिए । घ’टनाको चौ’तर्फी वि’रोध भइरहेका बेला इन्स्पेक्टर यादवको नेतृत्वमा ट्रिपर चालक र अन्य २ जनालाइ शुरुमा प’क्राउ गरेको थियो ।

चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको ह’त्या गराएको आरोप लागेको छ । उ’त्खनन् रोक्न गएका दिलीपको ह’त्या गरेको आ’रोपमा क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका–१२ बिजलपुराका जितेन्द्र कुमार महतो र बर्दिबास नगरपालिका–९ पशुपति नगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले प’क्राउ गरेको थियो ।ट्रिपरले कि’च्नु अघि विपिनले पहिले दिलीपसँग झ’गडा गर्दै लिभरले कु’टेका थिए ।

चौतर्फी आ’न्दोलन चर्काएका पी’डितले इन्स्पेक्टर यादवको सक्रियताले ह’त्यारालाई पक्राउ गरेपछि त्यहाँका स्थानीयले राहतको म’हशुस गरेका छन् ।आ’न्दोलन केही ह’दसम्म सा’म्य भएको थियो । घ’टनामा प्रहरीकै मि’लोमितो रहेको अ’वाज उ’ठ्न थालेपछि इन्स्पेक्टरर यादवलाई जिल्ला बोलाएका थिए । पछि यादवले २४ घण्टा नबित्दै सबै आ’रोपलाई प’क्राउ गरेपछि, पुनः इलाका कार्यालय ढल्केवर फिर्ता काजमा पठाएका थिए ।

धनुषा जिल्ला प्रहरीमा हुँदा कुशल ठानिएका यादवकाे फेरि प्रशंसा भएकाे छ। घटनाकै दिन जानकारी गराउँदै घ’टना शं’कास्पद रहेको भनेका थिए । यो घ’टना सं’लग्न कसैलाई नछोडने प्रतिवद्वता पनि जनाएका थिए। त्यसको २४ घण्टामै सबैलाई उनले प’क्राउ गरेका थिए । पछिल्लो समय भएका आ’पराधिक घ’टनामा प्रहरीले अनुसन्धान लम्ब्याउँदा चौतर्फी आ’लोचना भएको हुने गर्थ्यो । तर धनुषाको घ’टनामा प्रहरीको सक्रियता र इन्स्पेक्टर यादवको सक्रियताको चौतर्फी प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्