खबपुका समर्थकद्वार ‘कमेडी चेम्पियन’को रिजल्ट आउट गर्न माग गर्दै ना’राबाजी

काठमान्डौ । धादिङका हिमेस पन्तले ‘कमेडी चेम्पियन’को उपाधि चुमेपछी बि’बाद उत्पन्न भएको छ । नेपालकै पहिलो स्ट्यान्ड– अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा पन्तले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै कमेडी चेम्पियनको उपाधि हात पारेपछि खबपुका समर्थकले भोटिंग नतिजा सार्बजानिक गर्न माग गरेका छन ।

चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग राखेका छन् । खबपुलाई हराउन धाँदली भएको भन्दै कमेडी च्याम्पियन बि’रुद्द समेत नाराबाजी गरेका छन् । कलाकार नन्द घर्ति मगरले भोटिंगमा चलखेल भएको दाबि समेत गरेका छन् । उनले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आ’रोप लगाए ।

भोटिंग सुबिधा दिएको इसेवा चोर भएको भन्दै इसेवा बिरुद्द कार्यक्रम स्थल बाहिर ना’राजुलुस लगाएका थिए । इसेवालाई खारेज गर्न ना’रा जुलु’स लगाएका थिए । इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आ’रोप लगाएका थिए।

त्यसैगरी केकी अधिकारि बि’रुद्द समेत ना’राबाजी गरेका थिए । केकिको आफ्नै सो भएकोले उनि बि’रुद्द ना’राबाजी गरेका हुन् । उनीहरुले खबपुलाई जातीय वि’भेद गरेर हराएको समेत आ’रोप लगाएका छन् । रिजल्ट नदेखाए आ’न्दोलन गर्ने समेत चे’तावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्