गीत गाइरहेका बेला राजेश पायल राईलाई स्टेजमै यसरी गरियो हा’तपात

काठमाडौं : चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दु’र्व्य’वहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्य क्रममा उनी माथि दु’र्व्यव’हार भएको हो । नयाँ वर्ष २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हा’तपात भएको हो ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हा’तपात गरेका हुन् । कन्सर्टमा उनी माथि हा’तपा’त भएको भिडियो अहिले सामाजिक सञ्जालमा भा’इरल भएको छ । नयाँ वर्ष २०२२ मनाउन गायक राई अहिले न्युयोर्कमा छन्। अमेरिकामा आयोजना भएको यो कन्सर्ट राजेशको को-रोना सुरु भएपछिको पहिलो हो ।

कन्सर्टका लागि उनी ४ दिन पहिले अमेरिका उडेका थिए । ८ दिनको कन्सर्टका लागि अमेरिका जान लागेको एयरपोर्टमा उनले केही सञ्चार कर्मीलाई बताएका थिए । राजेश चलचित्र तथा आधुनिक गीतका चर्चित गायक हुन् । नेपाली समयानुसार आज दिउँसो १२ बजेतिर कन्सर्टमा गीत गाइरहेका बेला गायक राईलाई एक दर्शकले स्टेजमै उक्लेर पछाडिबाट गर्धन प’क्रिँदै झ’म्टेका हुन्। भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्