भारत-पाकिस्तान वि’भाजनका बेला अलग भएका दाजु भाईको ७४ वर्षपछि पुनर्मिलन

इस्लामाबाद । सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो । तर, स्वतन्त्रत सँगै भारतको वि’भाजनले ठूलो मूल्य चु’काएको थियो । भारतीय उप महाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र– भारत र पा’किस्तानको रुपमा वि’भाजित भएको थियो । विभाजनसँगै हिं-सा र नरसं’हार पनि म’च्चिएको थियो । विभाजनको घा’उ अझै पनि दुबै देशमा देखिन्छ ।

भारत र पा’किस्तान वि’भाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्ष पछि एकजुट भएका छन् । पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् । सिद्दिकीले विभाजनपिछ भारतको पन्जाबको फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् । हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।

लामो समयपछि मिलन हुँदा दुई दाजु भाई निकै भावुक बनेका थिए । एकले अर्कोलाई अंगा’लो हालेर आँ’शु चु’हाएको दृश्य सामाजिक सञ्जालमा भा’इरल भएको छ । भारत विभाजन हुँदा सि’द्दिकी बच्चा नै थिए । न्युज इन्टरनेसनलका अनुसार भारत र पा’कि स्तान वि’भाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्ष पछि एकजुट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्