टिप्परकाे ठ’क्करबाट आमा छाेरीकाे ज्या’न गएपछि…

काभ्रे – पनौतीमा टिप्परकाे ठ’क्करबाट आमा र छोरीकाे ज्यान गए पछि झ’डप हुँदा प्रहरी र स्थानीय घा’इते भएका छन् । प्रहरी र स्थानीय बीचकाे झ’डपमा गो’ली चल्दा नेपाल प्र’हरीका दिलिप बुढाथोकीको देब्रे हातकाे पातोमा गो’ली लागेको छ । स्थानीय हर्कबहादुर लामा र शरदलाई गो’लीको छ’र्रा लागेको छ ।

झ’डपमा घा’इते भएका दुई जना प्रहरी र तीन जना स्थानीयको शिर मेमोरियल अस्पतालमा उ’पचार भइरहेको छ । प्रहरीका अनुसार गो’ली कसले चलायो अझै पत्ता लाग्न सकेको छैन। पनौतीमा बा ५ ख ५४८० नम्बरको टि’प्परले ठ’क्कर दिँदा साेमबार खानी खोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्या’न गएकाे थियो ।

आ’क्रोशित भिडले प्रहरी बिट जला’एका छन् । स्थिति नि’यन्त्रणमा लिन प्रहरीले केही रा’उण्ड ह’वाई फा’यर र अ’श्रुग्यास प्र’हार गरेकाे थियाे। ठ’क्कर दिने टि’प्परका चालक रोशी गाउँपालिका ६ का नवराज थापालाई नि’यन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्