छोरी सडकमा ढलिन, सास ग’एकि ३ वर्षिया नातिनीलाई लिएर भागदौड गर्दै थिए हजुरबुवा

बनेपा : काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज बिहान ९ बजेदेखि अ’निश्चित कालीन निषेधाज्ञा ( कर्फ्यू ) आदेश जारी गरेको छ। पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशा देवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडो बाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटर सम्म कर्फ्यू आदेश जारी भएको कार्यालयले जनाएको छ।

सोमबारको घ’टनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि क’र्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए। ‘परिस्थिति हिजोका घ’टनाले आज पनि भड्किन सक्ने अवस्था देखे पछि बिहान ९ बजेदेखि अ’निश्चित कालसम्मका लागि क’र्फ्यू आदेश जारी गरेका छौँ’, उनले भने।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टि’परले ठ’क्कर दिँदा पैदलयात्री तीन वर्षिया छोरी सहित आमाको नि धन भएको थियो। सडकमा दु’र्घटना भएपछि मान्छेहरुको भिड लाग्यो, छोरी र नातिनीलाई लिएर छोरीको उपचार गराउन हिडेका बाबु घ’टना देखेर आ’तिएको भिडियोमा देख्न सकिन्छ । छोरीले बाटो का’ट्ने क्रममा टिप्परले ठ’क्कर दिएपछि आमा ब’चाउन पछिपछि दगुरिन तर उनले छोरीलाई बचाउन खोज्दै गर्दा आफु पनि टिप्परको तल परिन र घा’इते भइन । छोरीको घटना स्थलमै नि’धन भयो भने आमा ह’स्पिटलमा पुगेको उपचारका क्रममा नि’धन भएको थियो ।

दु’र्घटनापछि जुन दृश्य सडकमा देखिएको थियो त्यो दृश्य हेर्न जो कोहीलाई निकै म’र्माहित तुल्याएको थियो । छोरीको उपचार गराउन हिडेका बाबुलाइ कस्तो भयो होला एउटा सडकमा ढ;लेकी छन् छोरी नातिनी हातमा लिएर यताउता गर्दै गरेका छन् । घ’टना घ’टेर केहि बेर हुँदा सम्म आमालाई कसैले उ’ठाएको छैनन् उनलाई हस्पिटल लानु पर्यो भन्ने आवाज मात्र सुनिन्छ तर उनलाई उठाउने कोहि भएनन् ।

दृश्य हेर्न नसकिने त्यो थियो जहाँ नातिनी लिएर हजुरबुवा यता उता जान खोज्दै थिए, नातिनीको सास चलेको थिएन भने छोरी सडकमा छ’ट प’टी गर्दै थिइन् । ज्वाई पनि बिदेशमा भएको हुनाले छोरीलाई सहयोग गर्ने हिडेका थिए होला बि’चारा बुवा तर आफ्नै आगाडी छोरि र नातिनीको ज्या’न गयो उनलाई कस्तो भयो होला यसको पि’डा बयान गरेर साध्य नै नहोला ।

हुन त कतिपय घ’टना घटाउछु या गराउछु भनेर कसैले भन्दैनन् होला तर पनि पनौतीको घ’टनामा चालकभित्रको मानवीयता भने पत्त्क्कै देखिदैन । पनौती बस पार्क क्षेत्रको सडक अझै फराकोली बन्न सकेको छैन । यहि साँघुरो सडक भएर अवि’धानिक क्र’सर उद्दोग निर्माण सामग्री लिन जाने र राजधानी फर्कने सयौ टिप्पर गुड्ने गर्छन ।

जीवनमा लामो समय ड्राइभिङ गरेकाहरु मध्य थुप्रैको अनुभव छ कि सडकमा सर्प, कुकुर, समेत नमारेको । तर कमै टि’प्पर चालक होलान जो दुर्घ’टनामा नपरेका र नपरेका । जहाँ साँघुरो सडक त्यहि ति’ब्र गतिमा टि’प्पर चालकले चलाउने बानि परेका छन् त्यसैको एउटा परिणाम हो यो घटना ।

प्रतिक्रिया दिनुहोस्