बलिउडका यी अभिनेता जो हिरोइनलाई छु’न पनि ड’राउथे

एजेन्सी : बलिउडमा सदावहार चर्चामा आइ रहने अभिनेता हुन् गोविन्दा । हिरो नं १ को नामले चिनिएका गोविन्दा पछिल्लो समय फिल्ममा देखिन छाडेका छन् । उनको हरेक फिल्ममा कमेडी देख्न पाइने हुनाले उनलाई क’मेडी हिरो पनि भन्ने गरिन्छ । २० वर्षसम्म बलिउडमा राज गरेका गोविन्दाले हालसम्म धेरै अभिनेत्रीसँग अभिनय गरिसकेका छन् ।

कुनै समय यस्तो थियो जुनबेला गोविन्दा हिरोइनको अगाडि पर्न पनि डराउने गर्थे । उनले करिश्मा कपूर, रवीना टंडन, शिल्पा शेट्टी जस्ता हिरोइनसँग काम गरेका छन् । धेरैजसो फिल्ममा गोविन्दाले कमेडी गर्दै हिरोइन सँग रोमान्स गरेको देख्ने गर्छौ । धेरै पहिले फिल्ममा खेल्न शुरु गर्दा गोविन्दा उनी हिरोइनलाई छु’न ड’राउथे। उनलाई हिरोइनसँग भि’ज्न निकै गाह्रो हुन्थ्यो ।

उनी धेरै नै सोझो थिए । यो कुरा उनले केहि महिना पहिला कलर्स च्यानल शो इन्टरटेनमेन्ट बताए । श्रीमती सुनीता र छोरी टीनासँग उक्त शोमा गएका उनले आफ्ना पुराना कुराहरु खुलाएका थिए । उनले आफ्नो पुरानो घटनाहरु सम्झिदै भने, ”एक फिल्मको शुटिंगको क्रममा सरोज खानले सोधेका थिए कि के तिमीले कहिले रो’मान्स गरेका छौ ।

मैले भने छैन। तब सरोज जीले भन्नुभएको थियो कि यसरी कहाँ हुन्छ। उसलाई अलिकति रोमान्स सिकाउ भन्नु भएको थियो। त्यसपछी मलाई जुहू पठाईयो। म समुन्द्रको किनारको पानीमा उभिएको थिए। त्यहाँ मलाई एक केटिले अँगालो हाल्न सिकाई रहेकी थिइन्। त्यस समय म का’मिरहेको थिए।

प्रतिक्रिया दिनुहोस्