ऋ’णबाट छुटकारा पाउन यी वृक्षको साहारा लिनुहोस्

काठमाडौ : ऋ’णमा डु’बेका मानिसहरु ऋ’णबाट मु’क्त हुन चाहेकै हुन्छन् । धेरैले आफुलाई आर्थिक समस्या पर्दा ऋ’ण लिने गर्छन् । तर उक्त ऋ’ण समयमा फिर्ता गर्न गाह्रो परिरहेको हुन्छ । ऋण तिर्ने समयमा विभिन्न समस्याले गर्दा तिर्न मुस्कील पर्ने गर्छ । ज्यो’तिष शास्त्र अनुसार उचित बार र नक्षत्रमा ऋ’ण लिएको छैन भने त्यो ऋ’ण तिर्न निकै कठिन हुने गर्छ ।

त्यसैले ऋ’ण लिदा उचित बार पारेमा राम्रो हुन्छ । धेरै मानिसहरु ऋ’णमा डु’बेकै हुन्छन् । पैसा हुँदा पनि मानिसहरु ऋ’ण तिर्न असमर्थ छन्। यदि तपाईलाई पनि यस्तो समस्या छ भने केहि वृक्षको साहाराले ऋ’णबाट मुक्ति हुन सकिन्छ । वरको पातमा पीठो को बत्ती जलाएर मंगलबार वरको रूखमुनि राखेमा ऋ’णबाट छुटकारा पाउन सकिन्छ ।

त्यस्तै नियमित ७ शनिबार कुवाको पानी पीपलको रूखमा ल्याएर चढा’उँनु होस् । शनिवार कै दिन पिपलको रुखमुनी दियो बाल्नु होस् । नरिवलको रूख हि’न्दू ध’र्ममा कुनै पनि पुजा गर्दा नरिवल प्रयोग गर्ने गरिन्छ । पुजामा कलश माथि नरिवल राख्ने गरिन्छ ।

एउटा नरिवलमा चमेलीको तेलमा सिन्दूरको साथ स्वस्तिक प्रतीक बनाएर हनुमानजीको मन्दिरमा गएर चढाएमा धेरै लाभ हुन्छ । व्यवसायमा लगातार घाटा भइरहेको छ भने नरिवलमा पहेंलो कपडामा लपेटि विष्णु मन्दिरमा चढाएमा राम्रो हुन्छ । ऋणबाट मुक्ति र समृद्धिको लागि केराको रूखको पुजा गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्