अष्ट्रेलियामा को’रोना लागेका नेपाली युवक ७ दिनमै निको भएर अस्पतालबाट फर्किए !

होबार्ट : अष्ट्रेलियाको तास्मानियामा को’रोनाबाट ग्र’सित एक नेपाली युवक सं’क्रमण देखिएको ७ दिनमै निको भएका छन्। मार्च ७ तारिख शनिवार ती युवकमा कोरोना संक्रमणको पुष्टी भएको थियो । को’रोना संक्रमण ह’टेपछि सात दिन अस्पताल बसेर ती युवक अघिल्लो शनिवार मार्च १४ तारिखमै घर फर्किसकेका छन् । उनमा को’रोना सं’क्रमण देखिएको आउने शनिवार मात्र १४ दिन पुग्दैछ ।

को’रोनाको संक्रमण सामान्यतया १४ दिनसम्म रहने भएपनि नेपाली युवक भने एक सातामै घर फर्किनुलाई सुखद रुपमा हेरिएको छ । अस्पताल भ’र्ना हुनु हप्तादिन अघि नै उनमा को’रोना सं’क्रमण भएकोले चाढै ठिक भएका हुन् वा उनको शरिरको प्र’तिरक्षा प्र’णाली ब’लियो भएर यो भने अनुसन्धान कै पाटो हो । रोयल होर्बाट अस्पतालमा आ’इसोलेसनमा राखेर उपचार गरिएका ती २० वर्षका नेपाली युवकमा केही दिनमै संक्रमणका परिक्षण गर्दा केह ने’गेटिभ न’जिता आएको थियो ।

एक जना उपचारपछि घर फर्किएको तास्मानियाको स्वास्थ विभागले पनि पुष्टी गरेको छ । अस्पताल भ’र्ना भएलगत्तै भोलीपल्ट गरिएको प’रिक्षणमा नै ने’गेटिभ रिजल्ट आएको ती युवकलाई उदृत गर्दै तास्मानिया एन आरएनका संयोजक सन्देश परियारले जानकारी दिए । ‘को’रोना संक्रमण भएर भर्ना भएलगत्तै दुइ पटक गरिएको परिक्षणमा ने’गेटिभ आएको रहेछ’ -संयोजक सन्देशले भने- ‘हामी पनि यो खबर सुनेर निकै खुसी भएकाछौ ।’

ती युवकको सम्पर्कमा आएका अन्य ५जना नेपालीमा पनि को’रोनाको संक्रमण देखिएको छैन ।सेल्फ आ’इसोलेनमा बसिरहेका उनीहरुको समयसिमा पनि शनिवार सकिदैछ। नेपाल गएका ती युवक फेब्रवरी २६ तारिखमा सिंगापुरको बाटो हुदै तास्मानिया फर्किएका थिए । सिंगापुरमा लामो ट्रान्जिटमा बसेका युवकमा कहाबाट को’रोना सं’क्रमण भयो भन्ने पुष्टी भइसकेको छैन ।

ति युवक नेपालबाट आउने बित्तिकै रुघा र ज्वरोको लक्षण देखिएको थियो । यात्राको थकानले होला भनेर सामान्य रुपमा लिएका युवक काममा फर्किएका थिए । उनी कलेज पनि पढ्न गएका थिए । तर, केही दिनपछि रु’घा र ज्वरो बढ्दै गएपछि उनी परिक्षण का लागि अस्पताल पुगेका थिए । चिकित्सकले उनलाई परिक्षणको नतिजा नआउन्जेल सेल्फ आ’ईसोलेसनमा बस्न निर्देशन दिएका थिए ।

तर, ती युवकले चिकित्सकको कुरा अ’टेर गरि काम र कलेज जाने क्रम जा’री राखेकाको भन्दै आ’लोचना भएको थियो । तर, ती युवकले सुरुमा परिक्षण गर्दा को’रोना संक्रमणको ने’गेटिभ न’तिजा आएकाले काममा फ’र्किएको दा’बी गर्दैआएका छन् ।तास्मा नियामा ७ जनामा को’रोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्