भारतमा कोरोना वि’रुद्ध मोदीद्धारा ‘जनता कर्फ्यू’ घोषणा

काठमाडौं, ६ चैत। विश्वभर फै’लिरहेको कोरोना भाइरस वि’रुद्ध भारतमा जनता क’र्फ्यू घोषणा गरिएको छ । आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजे देखि साँझ ६ बजेसम्म जनता क’र्फ्यू घोषणा गर्नु भएको हो । उहाँले जनताको नाममा सम्बोधन गर्दै क’र्फ्यूमा कोही पनि नागरिक घर बाहिर न’निस्कन आग्रह गर्नुभएको छ ।

भारतमा पनि कोरोनाका विरामी दिनहुँ बढ्न थालेपछि विशेष सचेतना अपनाइएको छ । प्रधानमन्त्री मोदीले जनताको नाममा सम्बोधन गर्दै विहिवार क’र्फ्यू घोषणा गरेका हुन् । जनताको हितका लागि भन्दै उक्त कुर्फ्यूलाई ‘जनता क’र्फ्यू’ नाम दिइएको छ । जस मा जनता स्वतफुर्त रुपमा घरवाहिर ननिस्कने, सचेतनाका उपाय अपलम्बन गर्ने बताइएको छ । सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले ‘जनताको, जनताद्वारा, जनताका लागि लगाइएको क’र्फ्यू’ भनेका थिए ।

सबै नागरिकलाई कोरोना भाइरसको सं’क्रमणको समयमा आफ्नो एक ख्याल राख्न प्रधानमन्त्री मोदीले आह्वान गर्नुभएको छ । उहाँले पहिले झैँ बजारमा वा घुम्ने नजान पनि आग्रह गर्नुभएको छ । भारतमा भाइरसट अहिलेसम्म चार जनाको ज्या’न ग’एको छ, भने १ सय ७३ जना सं’क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्