डा.बाबुरामको प्रश्न- महामारीमा पनि करोडौं भ्र’ष्टाचार गर्ने कमरेडहरूको लाज खोइ ?

काठमाडौं : पूर्व प्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टी, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले महामारीको बेलामा पनि स्वास्थ्य सामग्री खरिदमा करोडौंको भ्र’ष्टाचार गर्ने कमरेडहरूको लाज खोइ ? भन्दै प्रश्न गरेका छन्। बुध बार साँझ एक ट्विट गर्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले यस्तो प्रश्न तेर्स्याएका हुन्। ‘म’हामारीको बेलामा पनि स्वास्थ्य सामाग्री खरिदमा करोडौंको भ्र’ष्टाचार गर्ने कमरेडहरूको लाज खोइ?’ उनको ट्वि’टमा लेखिएको छ।

यस्तै उनले मातृभूमि फर्कन ज्यान जोखिममा राखेर नदीमा हाम्फाल्ने नागरिकको तस्बिर राख्दै लेखेका छन्, ‘आफ्नो मातृभूमि फर्कन ज्यान जोखिममा राखेर नदीमा हाम्फाल्ने नागरिक नांगो कि आफ्ना नागरिकको रक्षा गर्न नसक्ने र उल्टै ती नागरिकलाई अपमान गर्दै बजार घुमाउने सरकार नांगो ?’ भारतीय क्षेत्र धार्चुलाबाट नेपाल प्रवेश गर्न प्रहरीले नदिएपछि धार्चुलाबाट महाकाली नदीमा हा’म्फालेर नेपाल आएका थिए।

डा.बाबुराम ट्विट जस्ताको तेस्तै : आफ्नो मातृभूमि फर्कन ज्यान जोखिममा राखेर नदीमा हा’म्फाल्ने नागरिक नांगो कि आफ्ना नागरिकको रक्षा गर्न नसक्ने र उल्टै ती नागरिकलाई अप’मान गर्दै बजार घुमाउने सरकार नां’गो ? यस्तो हर्कत गर्ने र म’हामारीको वेलामा पनि स्वास्थ्य सामाग्री खरिदमा करोडौंको भ्र’ष्टा’चार गर्ने कमरेडहरूको ला’ज खोइ ?

प्रतिक्रिया दिनुहोस्