देशवासीको नाममा राष्ट्रपतिको सम्बोधन: सरकारका नीति र कदमहरू प्रभावकारी भएकाले को’रोना फैलन पाएन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले समयमै प्र’भावकारी क’दम चाल्न नसकेकाले नेपालमा को’रोनाको संक्रमणले म’हामारीको रुप नलिएको बताएकी छन्। शुक्रबार साँझ नेपाल टेलिभिनजमार्फत देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका कामको प्रशंसा गरेकी हुन्। ‘को’रोना रोकथामका लागि अहिले सरकारले गरिरकेको गृहकार्यलाई विश्‍ले प्रशंसा गरिरहेको छ’ उनले भनिन्, ‘सरकारले घो’षणा गरेको लक डाउनमना सक्दो सहयोग गरेर सबै नेपाली जनताले घर भित्रै बसिदिनुहोला।’
उनले देशवासीलाई स’म्बोधन गर्दै घरभित्रै बसेर सामाजिक दूरी कायम गरिरहेमा को’रोनासँग ल’ड्न सकिने बताइन् । राष्ट्रपति भण्डारीले नेपाली जनताले अझै स’जगता अपनाउन सकेमा देशमा कोरोना संक्रमण फै’लिएर म’हामारीको अवस्था आउन नसक्ने पनि उल्लेख गरिन्। उनले ल’कडाउनका कारण समस्यामा परेकाहरुलाई सरकारले राहत कार्यक्रम ल्याएको पनि स्मरण गराइन्।

‘लकडाउनको समयमा दैनिक ज्यालादारी मजदुरहरु धेरै प्रभावित भइरहेका छन्। दैनिक ज्याला गरेर छाक टार्ने वर्गहरुका लागि सरकारले विभिन्‍न राहत प्याकेज घो’षणा गरिसकेको छ ।’ राष्ट्रपति भण्डारी को;भिड-१९ भाइरसले विश्‍वभर नै सं’कट ल्याएको पनि उल्लेख गरिन्। ‘को’रोना भाइरसले ल्याएको सं’कटले विश्‍वभरकै अर्थतन्त्रमा ग’म्भीर प्र’भाव पारेको छ’, उनले थपिन्, ‘नेपालमा पनि असर देखिँदैछ।

देशको अर्थतन्त्रमा ठूलो अ’सर पर्न नदिन सरकारले ल’कडाउन ह’टेपछि आवश्यक र उचित क’दम चाल्नेछ।’ उनले सम्बोधनका क्रममा प्रवासी नेपालीलाई पनि स्मरण गरिन् । ‘विभिन्‍न देशमा रहेका नेपालीहरु जहाँ जस्तो अवस्थामा हुनु हुन्छ, त्यस्तै अवस्थामा सुरक्षित भएर बस्‍नुहोला’, उनले भनिन्, ‘सबैले आफ्नो सुरक्षा र स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित रहनु अहिलेको पहिलो आवश्यकता हो।’

राष्ट्रपतिले अहिलेको सं’कटको घडीमा विश्‍वले नै साथ दिइरहेको बताइन्। ‘नेपाललाई छिमेकी सहित विश्वका विभिन्‍न देश र सं’स्थाहरुले प्रदान गरेको सहयोग स्मरणीय छ’, उनले भनिन्, ‘यो सहयोगको तत्परताका लागि म सबैलाई धन्यवाद दिन चहान्छु।’ राष्ट्र पति भण्डारीले अहिलेको यो सं’कटको परिस्थितिमा सबै राजनीतिक दल, उद्योग, व्यापारी र संस्थाहरुलाई पनि एकै ठाउँमा उभिन अ’पिल गरिन्।

उनले आफ्नो क्ष’मताले सकेसम्म सरकार र जनतालाई स’घाउन पनि अ’पिल गरेकी छन्। राष्ट्रपति भण्डारीले को’रोना भाइरसका कुनै पनि बि’रामीको उपचारमा सरकारले कसर न’छाड्ने पनि उल्लेख गरिन्। ‘को’रोना भाइरसका बि’रामीको उपचारमा सरकार त’म्तयार छ’, उनले भनिन्, ‘यो सं’कटको घडीमा बि’रामीको उपचारका लागि निरन्तर परिचालित भइरहनु भएका सबैलाई ध’न्यवाद दिन्छु’, उनले अगाडि भनिन्, ‘डाक्टर, नर्स र समग्र स्वा’स्थ्यकर्मीको धै’र्यताको उच्च सम्मान गर्छु। को’रोना वि’रुद्धको यो ल’डाईंमा मानव जातिले छिट्टै जि’त्‍ने विश्वास लिएकी छु।’

प्रतिक्रिया दिनुहोस्