सबै नेपाली एक हौ, संकटका बेला राजनीतिक विवाद झिक्नु घा’तक हुन्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले को’रोना भाइरस संक्रमण रो’कथामका लागि एक भएर ल’ड्नुपर्ने बताएका छन । उनले आज एक ट्वीट गर्दै को’रोना भाइरस संक्रमण रोकथामका लागि एक भएर ल’ड्नु पर्ने बेलामा अनावश्यक राजनी तिक वि’वाद झिक्नु घा’तक भएको समेत उल्लेख गरेका छन ।

ट्वी’टरमा आफ्ना धारणा राख्दै पूर्वराजा शाहले यतिखेर सम्पूर्ण विश्वनै को’रोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जो’गाउन हरसम्भव प्रयासमा लागि परेको उल्लेख गरेका हुन्। उनले ट्वी’टरमा लेखेका छन्, ‘सम्पूर्ण विश्व नै को’रोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेका बेला अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको वि’वादमा अ’ल्मलिनु सर्वथा घा’तक हुन सक्छ ।

संकटका बेला सम्पूर्ण नेपाली एक भएर पवित्र मनले परिस्थितिसँग जु’ध्नु आजको अनिवार्य आवश्यकता हो। ‘यस अघि को’रोना म’हामारी रोकथाम नियन्त्रण र उपचारका लागि ख’डा गरिएको सरकारी कोषमा पूर्व राजपरिवारले दुई करोड रुपैयाँ सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्