लक डा’उन झन् क’डा गरिने, ‘हामीलाई गा’ली गरेर को;रोना भाग्दैन’ : प्रहरी

काठमाडौं । काठमाडौं उपत्यकामा लक डा’उनमा थप कडाइ गरिने भएको छ । र्‍यापिड टेस्टका क्रममा तीन जनामा को;रोना पोजेटिभ पाइएपछि थप क’डाइ गरिन लागेको हो । सोमबार सनसिटी अपार्टमेन्टमा रहेका एकै परिवारका तीन जनामा को;रोना पोजेटिभ देखिएको थियो । उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ । अपार्टमन्टमा ५ सय परिवार र १७ सय जति मानिसको बसोबास रहेको अनुमान छ ।

महा नगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सम्भावित सं’क्रम’णबाट बच्नका लागि क्वा’रेन’टाइन बस्न र लक डा’उनको पालना गर्नुको विकल्प नरहेको बताए । उनले भने,“अब थप जो’खिम बढ्यो । यसमा हामी आफैँ सचेत रहनुको विकल्प छैन । प्रहरीले सचेत गराउने हो । प्रहरीले लक डा’उन पालना गरौं, सचेत रहौं भन्दा कतिपयले गा’लीजन्य गु’नासो पनि गर्दै आएको पाउछौँ । हामीलाई गा’ली गरेर को;रोना भाग्दैन ।”

प्रहरी पनि को;रोनाको जो’खिममा रहेको उनको भनाइ छ । विश्वका शक्तिशाली राष्ट्रमा समेत को;रोना म’हामारीको रुपमा फैलिएको बताउँदै नागरिक स्वयंम सचेत नभए ठूलो सं’कट आउन सक्ने पोखरेल बताउँछन्। महा नगरीय प्रहरी परिसर काठमाडौंका एस एसपी (प्रस्तावित डीआईजी) उत्तमराज सुवेदीले विगतको तुलनामा अब ल’क डा’उन पालनामा थप क’डाइ गरिने बताए ।

सुवेदीका अनुसार उपत्यका भित्रिने नाकामा थप क’डाइ गरिनेछ। उनले भने,“तरकारी,खाद्यान्न लगायतका वस्तु किन्न समूहमा जाने, दुरी कायम नगर्ने, सुरक्षा उपाय नअपनाउने गरेको पाइएको छ। यस्तो कार्यमा अब क’डाइ गर्छौँ।” उनले अब मृ’त्यु र ग’म्भीर प्रकृतिका बि’रामी बाहेक अरुलाई एक स्थानबाट अर्को स्थानमा प्र’वेशमा समेत रो’क लगाइने बताए ।

प्रतिक्रिया दिनुहोस्