‘जीवन रक्षाको ल’डाईंमा छौँ, आहा ! मेरो स्वतन्त्रता भनेर कविता गोष्ठी गर्ने बेला होइन यो’

काठमाडौं। सरकारले कोभिड–१९ को विश्वव्यापी महामारीसँग जुध्न गरेको देश बन्दा बन्दी (लकडाउन) अहिले चौंथो हप्तामा पुगेको छ। त्यति नै समयदेखि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गरिएका छन् । र, लकडाउनले १५ वैशाखसम्म लाई निरन्तरता पाएको छ। बाह्य आवागमन निषेध र देशभित्रको आवागमनमा कडाइ गरिएपनि परीक्षणको दायरा बढाइएसँगै संक्रमितहरूको संख्या पनि बढ्दै गएको देखिँदैछ।

पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्म र दूरदराजदेखि काठमाडौं उपत्यकासम्म संक्रमणको उच्च जोखिममा देखिएका छन्। को;रोना भाइरस संक्रमणको महामारीसँग जुधि रहँदा नेपाललाई सबभन्दा ठूलो संकट के बाट वा कहाँबाट छ ? त्योसँग जुध्न सरकार के गरिरहेको छ ? महामारी रोकथाम र नियन्त्रणको रणनीति के हो र त्यसका लागि के के गरिँदैछ ?

यिनै विषयमा केन्द्रित रहेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग देखापढीका लागि रामेश्वर बोहराले कुराकानी गरेका छन्। कुराकानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको छ- मेरो स्वास्थ्य अलिकति कमजोर भएको जस्तो अवस्थामा को;रोना भाइरसको विश्व व्यापी महामारी आइलाग्यो। विश्वका साधनस्रोत सम्पन्न देशहरू पनि यसबाट आक्रान्त छन्।

त्यो अवस्थामा हामीले गरेका प्रयासहरू अहिलेसम्म प्रभावकारी छन्। प्रभावकारी ढंगले हामीले को;रोनालाई एक हदसम्म नियन्त्रण गर्न सकेका छौँ।म यो को;रोना नियन्त्रण अभियानको एउटा सिपाही र एउटा कमाण्डर हुँ। त्यसकारण मैले मुख्य कमाण्डरको हिसाब मा को;रोना भाइरस वि’रुद्धको ल’डाईंलाई सही ढंगले सञ्चालन गर्नुपर्दछ।

जनताको ज्या’नको रक्षा गर्ने, को;रोना फै’लिन नदिने, फै’लिन खोज्यो भने रोकथाम गर्ने र कोही सं’क्रमित पाइयो भने त्यसको उपचार गर्ने प्रयासमा आफूलाई केन्द्रित गर्न पाएको छु।मैले यसमा कुनै अप्ठेरो मानिरहेको छैन। भोलि स’र्वनाश हुने ख’तरा देखिए पछि जनताको जीवन रक्षाका लागि हामीले गरेका पहललाई लिएर स्वतन्त्रताका कवि गोष्ठी गर्ने ? स्वतन्त्रताका गीत गाउने ? थप भिडियोमा हेर्नुहोस.. भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्