ड्युटी सकेर फर्केका डाक्टर माथि डाक्टर सा’क्टर चिन्दैन भन्दै प्रहरीको कु’टपिट

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीले कु’टपिट गरेको छ। अस्पतालबाट ड्यु’टी सकेर कोठातर्फ जाने क्रममा तीनजनामाथि प्रहरीले कु’टपिट गरेका हुन्। अस्पताल परिसरबाट का’न्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कु’टपिट गरेको डाक्टरहरुले बताएका छन्।

को’ठा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्रहरीले सो’धपुछ गरेको र डाक्टर भनेर परिचय दिँ’दा प्रहरीको ला’ठीले डाक्टर साक्टर चिन्दैन भन्दै ला’ठी चार्ज गरेको डाक्टरहरु बताउँछन्। प्रहरीले डाक्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहमाथि आ’क्रमण गरेको हो। प्रहरीले ला’ठीले प्र’हार गर्दा तेजप्रकाश साहको ढा’ड र हातमा चो’ट लागेको छ।

चो’टपछि उनको अस्पतालमा ए’क्सरे गरिएको छ। ए’क्सरे क्रममा भाँ’चिएको अ’वस्था भने देखिएन तर सु’न्निएको र रातो दा’ग रहेको डाक्टर खनालले जानकारी दिए। तर महारागञ्जका डिएसपी उमेश लम्साल भने डाक्टरलाई न’कुटिएको दा’बी गर्छन्। यसबारे जि’ज्ञासा राख्दा डिएसपी लम्सालले भने, ‘होइन कहाँ हामी डाक्टरलाई कु’ट्छौं। किन कु’ट्नु? त्यसो हुँदै होइन।’

यसैबीच त्रिवि शिक्षण अस्पतालका आवासिय डाक्टरहरुले ड्युटी सकेर फर्केका तीन जना डाक्टरमाथि कु’टपिट गर्ने प्रहरीलाई का’रबाहीको माग गरेका छन्। नेसनल रजिडेन्ट डक्टर्स एसोसिएसनले बुधबार राती विज्ञप्ति जारी गर्दै डाक्टरमाथि ला’ठी चार्ज र गा’ली गलौज गर्ने प्रहरीलाई छानबिनको दायरामा ल्याउन र का’रबाही अगाडी बढाउन आह्वान गरेको हो। एसोसिएसनले का’रबाहीको प्रक्रिया अगाडि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चे’तावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्