प्रधानमन्त्रीले भने- सुदूरपश्चिममा उत्ताउलो पारा देखियो, अनुशासन ही’नताले ख’तरा बढायो

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिममा देखिएको उत्ताउलोपनले को;रोनाको जोखिम बढेको बताएका छन्। देखापढी डटकमसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘सबभन्दा संवेदन शील दक्षिणी सीमा हो। दक्षिणी सीमाबाट मानिसहरू उत्ताउलो पाराले प्रस्तुत हुने कामहरू भइराखेका छन्।

त्यसलाई हामी सम्झाईबुझाई गरिराख्या छौं। दुईरचारजना मान्छेहरूको उत्ताउलोपनसँग सम्झौता गरेर सिंगो देशमा कोरोना फैलाउन सकिँदैन। त्यो प्रवृति अलिक बढ्ता सुदूरपश्चिममा देखिएको छ।’ उनले देखापढीसंग कुराकानी गर्दै भनेका छन् । बाहिरबाट संक्रमित भएर आउनेहरू नै अहिले खतराको रूपमा देखिन्छन्। ती आफूलाई लुकाएर बस्छन्, ज्वरो कम गर्ने औषधि खाएर लुकेर बस्छन् र अरुलाई सं’क्रमित गराउँदै जान्छन्। सबभन्दा खत’रनाक कुरा यही हो।

मुख्य कमाण्डरका रूपमा हेरिरहँदा यो महामारीसँग लड्ने प्रमुख थ्रेट चाहिँ के कुरालाई देखिरहनुभ एको छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘सुदूरपश्चिममा अनुसानहिन ढङगले क्वारेन्टाईनमा बस्न नमानेको जस्तो अवस्था छ। यस्ले अलिकति ख’तरा तर्फ संकेत गर्ने अवस्था हो। त्यसलाई नियन्त्रण गर्न खोजिरहेका छौ। र नियन्त्रण गर्छाै।’ भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्