डा’क्टरलाई कु’ट्ने डीएसपीलाई जि’म्मेवा’रीबाट ह’टाइयो

काठमाडौं । महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जि’म्मेवा’री बाट ह’टाइएको छ। ड्यु’टी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर माथि कु’ट’पिट गरेको आरो प लागेपछि उनलाई वृतको प्रमुखबाट ह’टाइएको हो ।उनलाई महानगरीय प्रहरी कार्यालयमा ता’निएको एसएसपी श्यामलाल ज्ञवालीले विज्ञप्ति मार्फत् जनाएका छन् ।

हिजो साँझ ड्यु’टी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरीवृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा.शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कु’ट’पिट गरेको आ’रोप प्रहरीमाथि छ। घ’टनाको अनुसन्धानका लागि एसएसपीको ने’तृत्वमा छानबिन समिति गठन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा अ’प’राध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।डिएसपीसँगै डा’क्टरलाई कु’ट्ने अन्य प्रहरीहरूलाई पनि कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार राति डाक्टर हरू माथि भएको कु’ट पि’टको घ’टनामा दु’:ख व्यक्त गर्दै अब यस्ता घ’टना नदोहोरिने प्र’तिवद्धता पनि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्