रातिको समयमा २ युवति माथी अ’भद्र व्यवहार गर्ने ५ जना प’क्राउ

काठमाडौं : कञ्चनपुरमा २ युवतिमाथी अ’भद्र व्यवहार तथा ब’लात्का रको प्रयास गरेको आ’रोपमा ५ जना प’क्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ सडक घाटका २ युवति माथी रातिको समयमा अ’भद्र व्यवहार तथा ब’लात्का रको प्रयास गरेको आ’रोपमा वडा नम्बर ९ कुण्डाका ५ युवक प’क्राउ परेका हुन्।

बैसाख १ गते राति ९बजे कुण्डाबाट गहुँकाटेर सडकघाट घर फर्किने क्रममा ५ युवकले मोटरसाईकलको चावीखोसी अ’भद्र व्यवहार तथा ब’लात्का रको प्रयास गरेको पि’डित पक्षको जाहेरीका आधारमा उनिहरुलाई प’क्राउ गरीएको प्रहरीले जनाएको छ। प’क्राउ पर्नेमा वडा नम्बर ९ कुण्डा हाल बेलौरी बस्ने सन्तोष ऐर, करन ऐर, सुरेन्द्र ऐर, जनक विष्ट र प्रेम चन्द रहेका छन्।

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले भने उनिहरुलाई मंगलबार सामान्य सोधपुछका लागी झिकाईएको बताए। युवतिमाथी अ’भद्र व्यवहार तथा हा’त पातको प्रयास गरेको देखीएकाले नि’यन्त्रणमा राखि थप अनुशन्धान भईरहेको उनले बताए । २ बालकलाई समेत बिहिबार सोध पुछका लागी झिकाईएको उनले बताए । रातिको समयमा मा’पसे सेवन गरेर गुं’डागर्दी सैलीमा युवतिमाथी अ’भद्र व्यवहार तथा ब’लात्का रको प्रयास गरेको भन्दै कार्वाहीका लागी प्रहरीमा जाहेरी दिएको पि’डीत पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्