जनकपुरमा शं’कास्पद नोट फाल्ने २ महिला

जनकपुरधाम । आज दिउँसो जनकपुरमा शं’कास्पद १० को नोटहरु फाल्ने महिलालाई धनुषा प्रहरीले मोस्ट वा’न्टेडको सूचिमा राखेको छ । जनकपुरधाम उपमहानगर पालिका वडा नं. ५ महावीर चोक स्थित बीच बाटो सहित सटरहर भित्र शं’का’स्पद १० १० को नेपाली रुपैयाँ (नोट) हरु फालेपछि को;रोना फैलाउने ष’डयन्त्र गरेको भन्दै सूचिमा राखिएको हो ।

धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार बीचबाटोमा पैसा फा’ल्ने यी महिलाहरु मु’ख छोपेकोले पहिचान हुन गाह्रो भएको बताउँदै यीनीहरुलाई मोस्टवान्टेडको सूचिमा राखेर अनुसन्धान थालिएको बताउनु भयो।ती महिलाहरु दिउँसो करिब १ बजेको समयमा महावीर चोकमा नोटहरु फा’लेर भागेकी थिइन् । भारतमा पनि नो’टहरुमा को;रोना सँ’क्रमित वि’रामीले झन फै’लाउने उदेश्यले थुक (सँ’क्रमण) लगाएर फा’ल्ने गरेको घटना बाहिर आएको थियो । नोट छ’र्ने महिलाहरुको खोज त’लाश कार्य भईरहेको र सो एरिया लाई से’निटाईज समेत गरिएको प्रहरीले सबैलाई जान कारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्