सीसीटीभी फुटेजका आधारमा पैसा फा’ल्ने महिला खोज्दै प्रहरी

काठमाडौं : सडकमा पैसा छ’रिएको घ’टनामा प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनु’सन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मु’ख छो’पेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको जनाएको छ । धनुषा प्रहरीका नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सीसीटीभी फुटेज झिकाएर शं’का’स्पद देखिएका र स्थानीयले भनेको हुलियाको आधारमा महिलाको खोजी शुरु भएको हो ।

कुन उद्देश्यले महिला थु’क लगाएर पैसा फाले अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नसकिने उनले बताए । शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगर पालिका-५ महावीर चोकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसैले पनि पैसामा छुने आँट गरेनन । सडकमा १० र १ सयका नो’ट फा’लिएको अवस्थामा देखेपछि स्थानयीले प्रहरीलाई खवर गरेको थियो ।

भारतमा समेत सडकमा पै’सा फा’लिएको अवस्थामा भेटिएको थियो र त्यसमा को;रोनाको जि’वाणु हुन सक्ने भन्दै अ’नुसन्धान गरिएको थियो । जनकपुर धाममा समेत स्थानीयमा सोही शं’का छ । अज्ञात समूहले पैसा फा’लेर भागेको हुन सक्ने र उनी को;रोना सं’क्रमित समेत हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्