सडकमा पैसा फा’ल्दै भागेका दुई महिला प’क्राउ

जनकपुर, ६ वैशाख । प्रहरीले पैसा फ’याँकेर त्रा’स फैलाउने दुई महिला प’क्राउ परेका छन् । उनीहरु जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरबाट प’क्राउ परेको प्रहरीले जनाएको छ । जनकपुरको महावीर चोक सडकमा पैसा फँ’याकेर भागेका उनीहरका कारण त्रा’स फैलिएको थियो ।

उनीहरु माथि को;रोना भाइरस फै’लाउन पैसा फा’लेको भन्दै आ’तंक मच्चिएको थियो । त्यसपछि प्रहरीले सीसी टीभी फुटेजका आधारमा उनीहरुलाई प’क्राउ गरेको हो । को;रोना भाइरस (को’भिड–१९) को सं’क्रमण बढि रहेको समयमा दुई महिला सडकमा पैसा फ्याँ’केर भागेपछि स्थानिय त्र’सित बनेका थिए।

उनीहरु दुबै जनालाई शनिबार दिउँसो प’क्राउ गरिएको छ। उनी दुबै जना नन्द र भाउजु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प’क्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सो’धपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्