आस्था राउतलाई प’क्राउ गर्दै प्रहरी

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई प’क्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अ’भद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उ’जुरी दिएकी थिइन् । गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अ’भद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत आ’क्रोश पोखेकी थिइन् ।

तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेज पछि प्रहरी जवान श्रेष्ठले गायिका राउत वि’रुद्ध उ’जुरी दिएकी थिइन। उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन। विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महा नगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उ’जुरी सहितको कागजपत्र पठाएको थियो ।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घ’टनाका सम्बन्धमा थप अनुसन्धान गरी मु’द्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौं लाई निर्देशन दिएको थियो । महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई आज (आइतवार) नै नियन्त्रणमा लिने तयारी गरिएको छ ।

भोलि जिल्ला प्रशासन कार्यालय खुले पछि अ’भद्र व्यवहारको क’सुरमा अनुसन्धानका लागि राउतलाई नि’यन्त्रणमा लिनुपर्ने भएकाले प’क्राउ पुर्जी जारी गर्नका लागि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिने तयारी प्रहरीले गरेको छ । प्रमुख जिल्ला अधिकारीले प’क्राउ पुर्जी जारी गरेपछि राउतलाई भोलि नै प’क्राउ गर्ने तयारी गरिएको प्रहरी श्रोतले जानकरी दियो ।

कार्यक्रमका लागि गायिका राउत भने भारतको सिक्किम पुगेकी छिन् । उनी भोलि नै नेपाल फर्कने कार्यक्रम रहेकोले उनलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ । यस्तै, राउतले सो घ’टनालाई लिएर बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ। सो भिडिओका आधारमा राउतलाई सा’इबर अप’राधसम्मको क’सूरमा अनुसन्धान गरिने महानगरीय कार्यालयले जनायो ।

‘सो भिडिओमा प्रहरी माथि जुन किसिमको अ’प शब्द र संगठन कै मान मर्यादामा चो’ट पुर्‍याउने किसिमको शब्द उल्लेख छ, त्यसले सा’इबर अप’राधस म्मको का’रबाही आ’कर्षित गर्छ,’ रानी पोखरी कै एक अधिकृतले भने । ती दुबै भिडिओ अनुसन्धानमा प्रहरी जुटेको छ। दुबै भिडिओ अनुसन्धान पछि आवश्यक का’रबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं वा गौशाला वृत्तलाई जिम्मा लगाउने तयारी रहेको मेट्रोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्