कपिलवस्तुको म’स्जिदबाट नमाज पढ्दै गरेका १४ जना प’क्राउ

काठमाडौं : लक डाउन उल्लंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले प’क्राउ गरेको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ स्थित एक मस्जिदबाट १४ जनालाई प्रहरीले प’क्राउ गरेको हो । को;रोना भाइ रसको सं’क्रमण फैलन नदिन सरकारले लागू गरेको लक डाउनलाई उ’ल्लंघन गरेको, सामाजिक दुरी कायम नगरेको आ’रोपमा उनीहरुलाई प’क्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

प’क्राउ परेका सवैलाई वडा कार्यालय तौलिहवाको नि’यन्त्रणमा राखिएको छ। सरकारको अनिवार्य लक डाउनको घोषणालाई उ’ल्लंघन गरी जब’रज’स्ती सामूहिक नमाज पढ्न खोज्ने व्यक्तिहरुको समूहलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस अघि प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जिल्लाका मु’स्लिम अगुवा, मद’रसा संचालक, तथा इ’स्लाम ध’र्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक वैठक वसी घर घरमै न’माज पढ्न आग्रह गरेका थिए । यस्तै शिव राज नगर पालिकाको चन्द्रौटा बजारमा बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले क्वा’रेन्टिनमा राखेको छ। विशेष सूचनाको आधारमा प्रहरीले स्थानीय रहिम मुसलमानको घरमा चेक जाँच गर्दा पाकिस्तानीको मिरपुर खास निवासी ३६ वर्षीय शैयद नोमान वसारदलाई फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस्