रामेछापमा बस दु’र्घटना : २८ घा’इते, २ को अवस्था ग’म्भीर

रामेछाप, १० बैशाख । रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा बुधबार बिहान बा २ ख ६८१८ नम्बरको यात्रुबाहक बस दु’र्घटना हुदा २८ जना घा’इते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था ग’म्भीर रहेको छ । ३९ जना यात्रु बोकेर आएको बस रामेछापको कुनौरीमा बुधबार बिहान ४ः३० बजे तिर दुर्घटना हुदा २८ जना घा’इते भएको छ ।

दुई जनाको भने अवस्था ग’म्भीर रहेकाले थप उपचारको लागि काठमाडौं पठाइएको तामा कोसी अस्पतालका डा. केशब धामीले जानकारी दिएको छ । अन्य घा’इतेहरुको तामाकोसी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । लक डाउनका कारण काठमाडौंमा अलपत्र परेका यात्रु लिएर दोलखाको जफे जादै गरेको बस मोडमा बस घुमाउने क्रममा सडकमै पल्टिएर दु’र्घटना थियो ।

लक डा’उनका कारण काठमाडौंमा अलपत्र परेका यात्रु लिएर दोलखाको जफे जादै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको कुनौरीमा दु’र्घ’टना भएको थियो । जिल्ला प्ररी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले मोडमा बस घुमाउने क्रममा सडकमै गाडी पल्टिएकाले ठूलो दु’र्घटना हुनबाट जोगिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्