पूर्वसचिव भीम उपाध्याय प’क्राउ

काठमाडौं : नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय प’क्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भ्र’मपूर्ण टिका टिप्पणी गरेको आ’रोपमा उनलाई प’क्राउ गरिएको बताइएको छ । उनलाई प्रहरीको टोलीले कुसुन्ती स्थित उनको घरबाटै प’क्राउ गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आ’रोप उनी माथि छ । एकजना प्रहरीका उच्च अधिकारीले दिएको जानकारी अनुसार प्रधानमन्त्री माथि सामाजिक सञ्जाल मार्फत गा’ली ग’लौज गरेको पाइएपछि प”क्राउ गरिएको हो । उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टि’प्पणी गरेर विद्युतीय अ’प’राध गरेको अ’भियोग छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई प’क्राउ गरेको हो । ललितपुरका एसपी टेकप्रसाद राईले उपाध्याय प’क्राउ परेको पुष्टि गरे । प्रहरी उच्चस्रोतका अनुसार उनलाई अहिले सोह्रखुट्टेकाे प्रहरी हि’रासतमा राखिएको छ। केही समय अघि मेडिकल सामग्री खरिद को विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच पनि सामाजिक सञ्जालमा दोहोरी चलेको थियो।

प्रतिक्रिया दिनुहोस्