कीर्तिपूरमा त’नाव, सडकमा विद्यार्थी कु’टिए (भिडियो सहित)

काठमाडौं । राजधानीको कीर्तिपूरमा राहत माग्दै नाराबाजी गर्ने विद्यार्थी माथि अपरिचित व्यक्तिहरुले कु’टपीटि गरेका छन् । विद्यार्थी ललितजंग रावल माथि सडकमा नि’र्घात कु’ट पिट गरिएको हो । शनिवार विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थी माथि आ’क्र’मण भएको हो ।

विद्यार्थीलाई सडकमा ल’डाएर टाउको ला’त्ती प्र’हार गरिएको भिडियो सामाजिक सञ्जालमा भा’इरल भएको छ । नि’र्घात कु’टाइ खाने विद्यार्थी ललितजंग रावत रहेको र उनी त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत रहेको बुझिएको छ । राहत वित रणको विषयमा केही दिनअघि भएको विवादपछि आफ्ना सहकर्मीको सुरक्षा माग गर्दै विद्यार्थीहरु महानगरीय प्रहरी कीर्तिपुर पुगेको अध्यक्ष अध्यक्ष रुपनारायाण श्रेष्ठले बताए ।

काठमाडौं प्रहरी परिसर कीर्तिपुर वृत्तका डीएसपी छेदिलाल कामदीले लकडाउन उ’ल्लंघन गर्दै केही युवाहरु सडकमा निस्किएको र आपसमा भि’डेको बताए । उनले भने, ‘स्थानीय वासीले झ’गडा भएको खबर गर्ना साथ हामी त्यहाँ पुगेका थियौं तर हामी जाँदा त्यहाा कोही थिएनन् ।’ स्थानीय विद्यार्थीहरुले भने राहत माग्नेहरुलाई उच्छृङ्खल युवाको समूहले कु’ट’पिट गरेको बताएका छन्। भिडीयो यहाँ लिंक मा छ

प्रतिक्रिया दिनुहोस्