ज्ञानेन्द्र शाहीलाई २४ घण्टा भित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : को’रोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन उ’ल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञान बहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आ’देश दिएको छ । अधि वक्ता इन्द्र प्रसाद अर्यालले दा’यर गरेको ब’न्दी प्रत्यक्षीकरण रिटमा आइतवार सु’नुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इ’जलासले प’क्राउ गर्नुको आधार र कारण सहित ब’न्दी शाहीलाई उपस्थित गराउन आ’देश दिएको हो । शाहीलाई ललितपुर प्रहरीले लकडाउन उ’ल्लङ्घन गर्दै भी’ड जम्मा गरेर बसेको अ’भियोगमा वैशा ९ गते पक्राउ गरेको थियो।

प्रहरीले भने राहत बाड्ने कुरामा समन्वय गर्न खोज्दा प्रशासन वि’रुद्ध गए पछि उनलाई प’क्राउ गरिएको बताएको छ । वडामा सम्पर्क गरेर मात्र राहत बाड्न आग्रह गर्दा शाहीले फेसबुक लाइभ गरी प्र’शासन वि’रुद्ध अभिव्यक्ति दिएका थिए । त्यस पछि पनि जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख तथा प्रहरीलाई निरन्तर ध’म्कीपुर्ण फोन, अ’श्लील म्यासेज आएपछि बा’ध्य भएर शाहीलाई नियन्त्रणमा लिएको प्रहरीको दा’बी छ।

प्रतिक्रिया दिनुहोस्