सांसद यादवले दिए मा’नव अधिकार आयोगमा उ’जुरी

काठमाडौं : आफूलाई महोत्तरी बाट अ’पह’रण गरी काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनाल वि’रूद्ध मानव अधिकार आयोगमा नि’वेदन दिएका छन्।

अप’ह’रण गरी ब’न्ध’क बनाइ काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा कि’टानी जा’हेरी दिए पनि दर्ता भएको थिएन । बिहीबार पुल्चोक स्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफू लाई अ’पह’रण गरेको भन्दै निवदेन दिएका हुन्।

‘सत्ता र शक्तिका आ’डमा उनीहरूले मेरो ज्या’न लिन सक्ने अझै पनि जो’खि’म छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई प’क्रा’उ गरी आवश्यक छानबिन र का’रबाही गर्नुपर्छ।’ काठमाडौंबाट गएका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले सांसद यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए। सांसद यादवले दिएको निवेदन आयोगले बुझेको छ।

प्रतिक्रिया दिनुहोस्