सीमामा ख’टिएका नेपाली प्रहरीलाई कु’ट्ने ५ जना भारतीय प’क्रा’उ

काठमाडौं : सीमानाको सुरक्षार्थ खटिएका नेपाली प्रहरीलाई कु’ट्ने ५ जना भारतीय नागरिक प’क्राउ परेका छन् । लक डाउनको बेला नेपालमा आएर सवारी चलाएपछि नियन्त्रणमा लिन खोज्दा कपिलवस्तुमा कार्यरत दुई प्रहरीलाई भारतीय नागरिकले सिमा कटाएर कु’टपिट गरेका थिए । कपिलवस्तुको जिल्लाको सेमरी गाउँमा जग्गा जमिन रहेका ती भारतीय नागरिक लक डाउनको बेला आफ्नो खेतको गहुं का’टेर सवारी साधन मार्फत भारत लैजादै गर्दा प्रहरीले रोक्न पुगेका थिए ।

उक्तबेला ५जना भारतीय नागरिकले नेपाली प्रहरुरीलाई सीमा नाकामा लगेर कु’टेका थिए। एक साता पहिलेको यो घ’टनामा सं’लग्नहरुलाई भारतीय प्रहरीको सहायतामा प’क्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो। प’क्राउ पर्नेहरुमा भारत शोहरतगढ थाना खुनुवा चौकीको परसौना गाउँका गोरा मुसलमान, हरिषचन्द्र चौबे, पप्पु मुसलमान, सब्बीर मुसलमान, शाहबुद्दिन मुसलमानलाई भारतीय प्रहरीले नि’यन्त्रणमा लिए कपिलवस्तु प्रहरीलाई बुझाएको जनाइएको छ ।

भारतीय सीमा सुरक्षा बलको सहयोगमा सुरक्षाकर्मीको उ’द्दार गरिएको र घ’टनामा सं’लग्न ५ जनालाई भारतीय प्रहरीले प’क्राउ गरिसकेको कपिल वस्तुका प्रहरी उपरिक्षक दिपशम्सेर जबराले बताए । नेपाल प्रहरी माथि दुव्र्य’वहार भएको घटनापछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल सहितको नेपाली सुरक्षा टोलीले घ’टनास्थलको निरिक्षण गरी तत्कालै प’क्रा’उ गर्न भारतीय अधिकारीसंग अनु’रोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्