चितवनमा अ’ज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्र’सित

चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडीमा वेवा’रिसे पैसा फेला भेटिएको छ । सडकमा एक व्यक्ति आएर पैसा फालेर ती व्यक्ति मोटरसाइकलमा भागेको भागेको स्थानियले बताए । टाडीँ चोक नजिक हाइस्कुल रोडको सडकमा वेवा’रिसे पैसा फेला परेपछि स्थानिय त्र’सित बनेका छन् ।

सडकमा पाँच सय, पचाँस, बिस र दश रुपैयाँको नोट फा’लिएको छ । प्रहरीले पाँच सयको एउटा, पचाँसको तिनवटा, बिसको एउटा र दश रुपैँयाको एउटा नोट ब’रामद गरेको छ ।अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि स्थानीय त्र’सित भएका छन। को;रोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि को;रोना संक्र’मण फै’लाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।

पैसा फालेको व्यक्ति मोटरसाइकलमा भागेको स्थानीयले बताए । सडकमा पाँच सय, पचास, बीस र दश रुपैयाँका नोट फा’लिएको छ । प्रहरीले पाँच सयको एउटा, पचासको ३ वटा, बीसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ । एक अ’ज्ञात व्यक्तिले सो रकम सडकमा फालेर भागेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्