लक डाउनमा लुँडो खेल्दा प’रा’जित गरेपछि श्रीमान्ले भाँ’चे श्रीमतीको ढा’ड

एजेन्सी । भारतमा जारी लक डाउनको समयमा लुँडो खेल्दा श्रीमतीसँग प’राजि’त भएपछि श्रीमान्ले कु’टपि’ट गरेका छन्। भारतको बडोदरा निवासी २४ वर्षिया महिलाले अन लाइन लँुडो खेल्दा पतिलाई हराएकी थिइन । पहिलो राउन्डमा खेल हारेको ति पुरुषले लगातार खेलमा हारेपछि आफ्नी श्रीमतीसँग झ’गडा गर्न थाले र निर्म’मता पूर्वक कु’टपिट गरेको भारतीय अनलाईन टाईम्स अफ इण्डियाले जनाएको छ।

यो घ’टना केही दिन पहिलेको हो । श्रीमाले कु’टपि’ट गरे पछि ढा’डमा ग’म्भीर चो’ट आएका कारण श्रीमतीलाई अस्पतालमा भर्ना गरिएको थियो। महिलाले उपचार पछि आफ्नो श्रीमानसँग फि’र्ता जानुको सट्टा आफ्ना आमा बाबुसँगै बस्ने निर्णय गरेकी थिइन् ।

पछि ति श्रीमानले आफ्नी पत्नीसँग माफी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचारमा उल्लेख छ । ति महिला आम्दानीको लागि बच्चा हरुलाई ट्युसन पढाउदै आएकी थिइन भने उनको पति एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दे आएका थिए ।

प्रतिक्रिया दिनुहोस्