काठमाडौंको गौशलामा निजी कार र एम्बुलेन्स दु’र्घटना

काठमाडौं, बैसाख २५ : काठमाडौंको गौशालामा निजी कार र एम्बुलेन्स आपसमा ठो’क्किँदा १ जना घा’इते भएका छन्। साढे ३ बजेको समयमा गौशालास्थित सडकखण्डमा मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा८छ ६९२८ नम्बरको एम्बुलेन्सले ठ’क्कर दिएको हो ।

मा’पसे गरेर एम्बुलेन्स चलाउँदा बिहीबार दिउँसो बा८६ ६९२८ नम्बरको एम्बुलेन्सले बा १० च ८५१३ नम्बरको ग्राण्डी अस्पतालको कारलाई ठ’क्कर दिएको थियो । दु’र्घ’टनामा कुनै मा’नवीय क्ष’ति भने भएको छैन। ठ’क्क’रबाट निजी कार चालक काठमाडौंको गोंगबु बस्ने २९ वर्षीय सविन श्रेष्ठ घा’इते भएका छन् ।

दु’र्घटनापछि चे’कजाँचका क्रममा एम्बुलेन्स चालक मोरङ, पथरीका ३६ वर्षीय रामबहादुर चौधरीले मा’पसे गरेर सवारी चलाएको पाइएको छ। साथै उनीसँग सवारी चालक अ’नुमति पत्र समेत नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दुवै सवा री र चालक गौशाला प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्