को’रोनाबाट मृ’त्यु भएका प्रहरीका परिवारलाई १ करोड क्ष’तिपूर्ति दिने केजरीवालको घोषणा

एजेन्सी । भारतको नयाँ दिल्ली प्रदेशले को;रोना भाइरस वि’रुद्ध काम गरिरहेका समय मृ’त्यु भएका प्रहरीको परिवारलाई एक करोड क्ष’तिपूर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले को;रोना वि’रुद्धको लडा’ईँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्ष’तिपूर्ति दिने घोषणा गरेको हो ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वी’टरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर को;रोना वि’रुद्धको ल’डाईमा सक्रिय भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कामको सिल सिलामा उहाँलाई को;रोना भाइ’रसको सङ्क्र’मण भयो र दुर्भाग्यबस उहाँले हामीलाई छाडेर जानुभयो ।

उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चिर शा’न्तिको कामना गर्दछु।’ नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उनको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उनको परिवारलाई एक करोड क्ष’तिपुर्ति प्रदान गर्ने कुरा पनि ट्वी’टरमै लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्