काठमाडौंमा क’हाली लाग्दो दु’र्घटना, एकको मृ’त्यु

काठमान्डौ : नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठ’क्करबाट मोटर साइकल चालकको मृ’त्यु भएको छ । शुक्रबार बिहान ७ः२५ बजे रवि भवनमा भएको दु’र्घटनामा मोरङका २३ वर्षीय युवकको मृ’त्यु भएको हो । कलङ्कीबाट कालीमाटी तर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठो’क्किन पुग्दा दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृ’त्यु भएको छ। कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गु’माउँदा विपरीत लेनमा गई कारसँग ठो’क्किन पुगेको प्रहरीको भनाइ छ। ती प्रहरीले भने, ‘मोटर साइकलको गति अ’त्यन्तै ती’ब्र रहेको देखिन्छ ।

रविभवनमा गल्लीबाट एउटा मोटरसाइकल नि’स्किएपछि त्यो मोटर साइकललाई छ’लेर अगाडि बढ्दा करिब एकसय मिटर माथि पुगेर लेन क्रस गरी कलंकी तर्फबाट आएको कारलाई ठ’क्कर दिएको देखिन्छ । घा’इते मोटर साइकल चालकलाई उपचारका लागि कलंकी स्थित नेशनल अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृ’त्यु भएको छ ।

टंकेश्वर बस्ने मोटर साइकल चालकले कुखुराको मासु विक्री वितरणको काम गर्ने गरेको र कतै मासु पुर्याउन हिँडेको हुनसक्ने प्रहरीले जनाएको छ ।दु’र्घटना पछि सडकभर मासु छ’रिएको थियो । दु’र्घटना भएको कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।घ’टनाबारे बाँकी अनुसन्धान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्