चियाको असर र’क्सी पिउनु जस्तै !

काठमाडौं : जाडो मौसम बाहिरको मौसम निकै चिसो छ । चिसोको समयमा मानिसहरु घरबाहिर निस्कन असहज मान्छन् । चिसोको समयमा सबैलाई चिया प्यारो लाग्छ । प्राय चियाको लतमा रहेकाहरुलाई समय– समयमा चिया खान मन लाग्छ । अझै पानी परेको वा जाडोको समयमा झनै धेरै पटक चिया खाइन्छ । चिया खादा तातो महसुस पहुन्छ । चिया नेपालीहरुको सभ्याता समेत बनेको छ । गाउँघरमा होस् वा शहर बजारमा घरमा पाहुना पुग्ने वित्तिकै चिया पकाएर खुवाउने चलन रहेको छ ।

यस्तै साथीहरु भेटघाटको क्रममा पनि सबैभन्दा पहिला चिया नै खाने गरिन्छ । त्यसैले पनि नेपाली समाजमा चिया अनिवार्य जस्तै छ । तर, तपाईलाई थाहा छ? चियाले पारिवारीक, सामाजिक र साथीभाइ बीचको सम्बन्धमा निकटता ल्याएपनि स्वास्थ्यका लागि भने निकै हा’निकारक छ । वैज्ञानिक अनुसन्धानले चियामा तिन प्रकारको शरीरलाई असर पर्ने तत्व हुने बताएका छन् । चियामा पाइने ती तत्व स्वास्थ्यका लागि हा’निकारक

थिन : चिया पिउँदा हामीलाई आनन्दको अनुभुती भए जस्तो लाग्छ । तर त्यो आनन्द होइन थिन नामक तत्वको प्र’भाव हो । थिनको प्रभावले हाम्रो शरीरको ज्ञान तन्तु हरुको संगठनमा वि’षालु प्रभाव पार्छ । गाउँघरमा होस् वा शहर बजार मा घरमा पाहुना पुग्ने वित्तिकै चिया पकाएर खुवाउने चलन रहेको छ ।

टेनिन : चियामा पाइने टेनिन भन्ने तत्वले शरीरमा क’ब्जीयत गराउँछ । यसले पाचन प्रणालीलाई पनि कमजोर बनाउछ । यसले निद्रालाई समेत प्रभाव पार्छ । टेनिनि नामक तत्वको प्रभाव र’क्सीको जस्तै मिल्दो जुल्दो हुन्छ। यसको प्रभावले शुरुमा जाता भएको जस्तो अनुभव हुन्छ तर केही समयपछि यसको असरले थ’कान उत्पन्न हुन्छ । जसले गर्दा चिया खान मन लाग्छ ।

क्याफिन : चियामा पाइने क्याफिन एउटा खत’रनाक तत्व हो । यसको असर रक्सी तथा तम्बाखुमा हुने निकोटिनको जस्तै हुन्छ । यसले शरीरलाई निर्वल बनाई यौ’न दुर्वलता समेत ल्याउँछ । क्याफिनले मुटुको धड्कन ब’न्द गराउन समेत सक्छ । आज भोली मुटु र र’क्त वाहिनीमा समस्या भएका बिरामीहरु बढ्दै गएका छन् । यसरी बिरामीहरु बढ्नको कारण मध्ये एउटा कारण अधिक चिया पिउनु पनि हो ।

चियाको नसाले मानिसलाई बाहिर फुर्तिलो देखाए पनि भित्र भित्रै असर परिरहेको हुन्छ । चियामा पाइने क्याफिनले पिशावको मात्रामा ३ गुणा बढाउँछ । क्याफिनले शरीरभित्र रहेका दु’षित मललाई मुत्रद्धारा निकाल्न दिदैन। जसले गर्दा दु’षित मलहरु शरीरभित्र नै रहन्छ । त्यसको असरले जोर्नी दुख्ने, मिर्गौलामा खराबी आउने, मुटु सम्बन्धी रोग लाग्ने सम्भावन हुन्छ ।

चियामा हुने टेनिनको कारण पेटमा स’मस्या आउन सक्छ । जस्तै पेट फुल्ने, क’ब्जियत हुने, पेट दुख्ने समस्या आउँछ । चिया अत्याधिक पीउदा दाँत र आँखा सम्बन्धि रो’गको पनि जोखिम हुन्छ। योगगुरु स्वामी रामदेवका अनुसार एक पटक चिया पीउदा हाम्रो कलेजोका कोमल गन्थीकाे लगभग ५० कोषहरु निष्क्रीय हुन्छ । यस्तै चिया पिउनु र’क्ती पिउनु जस्तै खतरनाक हो ।

चियाको विकल्प के ? तपाईलाई चिया खाने बानी परि सकेको भने एकैपटक चिया खानै छाड्न गा’ह्रो हुन्छ। त्यसैले चिया दिनका थोरै मात्रामा पिउने गरौं। साथै चियाको सट्टामा कागती पानी पिउन् बानी गर्नु उपयुक्त हुन्छ । चियामा पाइने ती तत्व स्वास्थ्यका लागि हा’निकारक छन् ।

प्रतिक्रिया दिनुहोस्