काठमाडौं : आजभोलि बहस चलिरहेको छ– चीन विश्वको महा शक्ति बनेर उदाउँदै छ र उसले विश्व शक्ति संरचनाबाट अमेरिकालाई विस्थापित गर्दैछ । को’भिड–१९ महामारीका कारण बढ्दो विश्वव्यापी आर्थिक संकटबाट चीन दृढता पूर्वक बाहिर निस्केको छ। गएको चार वर्षमा डोनाल्ड ट्रम्पले नेटो गठबन्धनका आफ्नै सहयोगीहरुबाट समेत एक्लिने नीति लिए। जसका कारण चीनले अमेरिकालाई विस्थापित गरेको भाष्य […]
Author: Khabar house
राजतन्त्रको अपमान गरेको भन्दै महिलालाई ४३ वर्षको जे’ल सजाय, सेयर गरेकी थिइन् यस्तो पोस्ट
एजेन्सी : थाइ ल्याण्डकी पूर्व सरकारी कर्मचारीलाई राजतन्त्रको अ’पमान गरेको आ’रोपमा ४३ वर्षको जे’ल स’जाय सुनाइएको छ । अंचन नामकी पूर्व महिला अधिकारीलाई कूल ८७ वर्ष सम्म जे’ल स’जाय हुन सक्थ्यो तर दो’ष स्विकार गरेका कारण उनको स’जाय घटाएर करिब ४३ वर्ष पुर्याइएको छ । डेली मेलका अनुसार ६० वर्ष माथिकी अंचनलाई मंगलबार बैंककको क्रि’मि […]
प्रचण्ड-माधवको लभ स्टोरी टिक्दैन : प्रधानमन्त्री ओली
काठमाडौं: प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले विभिन्न किसिमका हाउभाउ देखाएर सिनेमा देखाइरहेको टिप्पणी गरेका छन्। आफ्नो समूहको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले प्रचण्ड र माधव समूहले अनेक हाउभाउ देखाएर जनतालाई झुक्याइरहेको समेत आरोप लगाए। प्रचण्ड- नेपालको सम्बन्धलाई हिन्दी सिनेमासँगै तुलना गर्दै ओलीले […]
तेजा,ब आ’क्रम’णबाट पी’डित बनेकी पवित्रा कार्की कार्की र वसन्ती परियारलाई आयल निगममा जागिर
काठमाडौं : नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ते,जाब आ क्रम’णबाट पी’डित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । ते,जाब आ क्रम’णबाट पी’डित बनेकी साविक फूलबारी गाविस–३ ओख लढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई नि’र्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि कामकाजमा लगाइएको निगमले जनाएको छ । ते,जाव आ […]
संसद पुनस्थापना गरे स्वीकार्न तयार छौं : पौडेल
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले संसद विघटनका विषयमा सर्वोच्च अदालतले दिने आदेश मान्य हुने बताएका छन। सरकारी स्वामित्वको कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सवमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनका विषयमा अदा लतले गर्ने फैसला सबैलाई मान्य हुने बताएका हुन्। पौडेलले राजनीतिले कोल्टे फेर्दा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरिएको पनि बताए। ‘अहिले राष्ट्रिय राजनीतिले कोल्टे फेरेको […]
पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको सु’रक्षा कटौती तयारी
काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी घरमा राखेमा उनीहरूको तलब लगायतका सेवा–सुविधा सम्बन्धित व्यक्तिले नै व्यहोर्नु पर्नेछ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा अनावश्यक सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्ने उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी […]
नेप्सेमा उछाल
काठमाडौं,८ माघ। धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ। लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले उकालो लागेर दुई हजार ३७४.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार माापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ ले उकालो लागेर […]
इजरायल कामदार पठाउन एमओयूमा हस्ताक्षर, पहिलो चरणमा ५ सय कामदार पठाइँदै
काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा पुनः कामदार पठाउने प्रक्रिया कानुनी रुपमा खुलेको छ। बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र नेपालका लागि इजरायली राजदूत हनान गोडरले इजरायलमा नेपाली कामदार आपूर्ति गर्ने प्रोटोलग (एमओयू) मा हस्ताक्षर गरेका छन् । नेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा […]
प्रतिविद्रोह तथा जंगल यु’द्धकला तालिम लिने पहिलो महिला सैनिक बनिन् राधिका
काठमाडौं: नेपाली सेनाकी जवान राधिका थापा प्रतिविद्रोह तथा जंगल वारफेयर (युद्धकला) तालिम लिने पहिलो नेपाली महिला सैनिक बनेकी छन्। थापाले प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा २०७७ पुस १८ गतेबाट माघ ६ गतेसम्म भएको तालिम सफलतापूर्वक सम्पन्न गरेकी हुन्। सैनिक जवान ब्याच नं २६३८०७ की थापा सोही शिक्षालयमा कार्यरत् छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका २ थापाटोलकी राधिका […]
नेपाली सेनाका १६३२ जनाले किन छाडे जागिर ?
काठमााडौं । देशमा बेरोजगारी दर बढि रहेका बेला १ वर्षको बीचमा नेपाली सेनाका विभिन्न दर्जाका १६३२ सैनिकले बीचमै जागिरबाट बिदा लिएको पाइएको छ । सेवा परित्याग गर्नेमा तल्लो तह सिपाहीदेखि हवल्दार सम्मको संख्या अधिक छ । गत आर्थिक वर्ष ०७६/७७ मा नेपाली सेनाका सिपाहीलगायत विभिन्न दर्जाका १६३२ ले सेवाबाट बिदा लिएको सैनिक मुख्यालयले जनाएको छ […]