कसरी बने इन्द्रेणीको कृष्ण कंडेल ? को थिए उनी सबैले एक पटक पढौ !

कसरी बने इन्द्रेणीको कृष्ण कंडेल ? को थिए उनी सबैले एक पटक पढौ !

दिपक के.सी. काठमाण्डौ । नेपाल एक भुपरिवेष्ठित राष्ट्र हो । नेपाली समाजमा बिभिन्न जातजाती, धर्म, लिगं का मानिसको बसोबास छ । शिक्षा,स्वास्थ्य र रोजगारको अभावमा जगेडिएको समाजलाई कसरी सभ्य समाजको निर्माण गर्ने भन्ने प्रश्न कताकती समाजमा उठ्न थालेको पाइन्छ । कु’कृति र बि’सँगतीले समाज जेलिएको छ । समाज कु’संस्कारमा रुमालियको छ । देशको मौलिकता, भेषभुसा, […]

मैले पढेका र देखेका राज परिवारका नारीहरु: नेपाल एकीकरण देखि समाज सेवासम्म

मैले पढेका र देखेका राज परिवारका नारीहरु: नेपाल एकीकरण देखि समाज सेवासम्म

डा.दुर्गा पोख्रेल : मेरो आजको सन्दर्भ भने राष्ट्र एकीकरणमा पृथ्वीनारायणसँगै तत्कालीन राजपरिवारका अन्य महिलाहरुको योगदान के थियो ? उनीहरु एकीकरण महाभियानमा उत्रिए कि उत्रिएनन् ? भन्ने कुरासँग सम्बन्धित छ। हामी बाँचेको इतिहासका पानाबाट खोतल्दा श्री ५ त्रिभुवनका रानीद्वय कान्ति र इश्वरी त्रिभुवन विश्वविद्यालयका प्रथम कुलपति भएकाले उहांहरु शिक्षाप्रेमी भन्ने संकेत मिल्छ। श्री५ महेन्द्रकी कान्छी रानी […]

गोरखाको मात्र राजा भएको भए, आज बिश्व चित्रमा नेपाल हुदैन थियो !

गोरखाको मात्र राजा भएको भए, आज बिश्व चित्रमा नेपाल हुदैन थियो !

काठमाडौं : राष्ट्रवादि मंगल जिएम भन्नुहुन्छ, राष्ट्रनिर्माता श्री ५ बडामहाराज धिराज पृथ्वी नारायण शाहदेव(वि.सं.१७७९-१८३१)नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नर भुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो। बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि […]

अमेरिकामा दीलिप-केकी देखि सुशील-सारंगा सम्मको नृत्य

अमेरिकामा दीलिप-केकी देखि सुशील-सारंगा सम्मको नृत्य

काठमाडौं : अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा ‘मेरो डान्स कप’ को चौथो संस्करण र ‘मेरो भ्वाइस कप’ को दोश्रो संस्करणको उद्घाटन कार्यक्रममा नेपाली फिल्मका चर्चित कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन। दीलिप रायमाझी को जोडी बनेर केकी अधिकारीले डान्स गरेकी थिइन् भने फिल्म ‘आगो’ जोडी सुशील क्षेत्री र सारंगा श्रेष्ठले ‘माया बस्यो मुटुमा’ गीतमा आफ्नो प्रस्तुती दिएका […]

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबारे १४ सय पृष्ठको पुस्तक सार्वजनिक

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबारे १४ सय पृष्ठको पुस्तक सार्वजनिक

काठमाडौं : पृथ्वीनारायण शाहसम्बन्धीको कृति ‘अनेकौंका दृष्टिमा राष्ट्रनिर्माता’ विमोचन गरिएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले हरि सोडारीले सम्पादन गरेको १४ सय पृष्ठको उक्त कृति बिहीबार राजधानीमा विमोचन गरेका हुन्। थापाले शाहको जीवन, दर्शन र अतुलनीय योगदानको विश्लेषण गरी भिन्न लेखकका लेख समेटी प्रकाशन गरिएकाले कृति महत्वको भएको बताए। उनले भने ‘शाहको दूरदृष्टि, दृढता र दसकौंको […]

जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ : महाकबी क्ष्मीप्रसाद देवकोटा

जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ : महाकबी क्ष्मीप्रसाद देवकोटा

काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ – २०१६) को जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनी नेपाली साहित्यका महाकविका रूपमा सु–प्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय […]

हेर्नुहोस आजको राशिफल : वि.सं.२०७६ साल पौष १७ गते । बिहीबार ।

हेर्नुहोस आजको राशिफल : वि.सं.२०७६ साल पौष १७ गते । बिहीबार ।

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७६ साल पौष १७ गते । बिहीबार । ईश्वी सन् २०२० जनवरी ०२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु। श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि–सप्तमी, ३० घडी ३५ पला,बेलुकी ०७ बजेर १० मिनेट उप्रान्त अष्टमी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी […]