“म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको छु

“म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको छु

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्र’ष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनु भएको छ। आज भ्र’ष्टाचार विरु’द्धकाे अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै उहाँले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासन युक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो […]

आफ्नै भूमिको कालापानी क्षेत्रसम्म आवतजावत गर्न भारतीय अवरोध

आफ्नै भूमिको कालापानी क्षेत्रसम्म आवतजावत गर्न भारतीय अवरोध

दार्चुला (रासस) : दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीय वासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवत जावत गर्न दिएको ठाउँसम्म पनि भारतीय सुरक्षाकर्मीले जान दिएका छैनन् । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानी भन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ। पहिलाको […]

रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन

रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक राजनीतिमा अल्झिएर रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताएका छन्। शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली ले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नसक्ने बताएका हुन् । “मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई […]

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन : डा. मीनेन्द्र रिजाल

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन : डा. मीनेन्द्र रिजाल

काठमाडौँ, जेठ १५ गते । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्ध लाई लिएर कांगे्रस लाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनु भएको छ । डा रिजाल अ’तिक्र’मित भूभाग फिर्ता लिने सम्बन्धमा […]

विदेशका नेपालीको आग्रह : ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

विदेशका नेपालीको आग्रह : ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

रमेश गिरी, भक्तपु। भक्तपुरको सानोठिमीमा बस्दै आएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चार वर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उहाँजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर फैलिएको को’भिड–१९ को सङ्क्रमणले यतिखेर रोजगारी, अध्ययन र विभिन्न पेशा, व्यवसाय गर्न पुगेका कोरियादेखि खाडीमुलुक सम्मका नेपाली सरकारले कहिले नेपाल फर्काउला भन्ने आशामा छन्। […]

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन

काठमाडौँ, चैत २९ गते । को;रोना विरुद्धको ल;डाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । […]

प्रधानमन्त्री ओलीले आज जनताका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज जनताका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अाज मंलबार विहान ११ बजे देशबासीका नाममा सम्बोधन गर्ने हुनु भएको छ । बालुवाटार स्रोतका अनुसार को;रोना सं’क्रमण तथा लकडाउन भोगि रहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नु भएको हो । यो संकटको घडीमा प्रधानमन्त्रीको सम्बोधन स्वभाविक हो । सरकारले गरेको अहिले सम्मका तयारी र बनाएका कार्यायोजना बारे प्रधानमन्त्री […]

‘चिटिक्क’ देखिन थालेका राजधानीका सडक ! (तस्बिर सहित)

‘चिटिक्क’ देखिन थालेका राजधानीका सडक ! (तस्बिर सहित)

काठमाडौं : सडक डिभिजन कार्यलयले लकडाउनका समयमा काठमाडौका विभिन्न स्थानका सडककाे सौन्दर्यिकरणकाे काम गरिरहेको छ । दैनिक लाखौंको संख्या सवारीसाधन आवतजावत गर्ने काठमाडौका मुख्य सडक लकडाउनका कारण सुनसान छन् भने यहि मौकामा डिभिजन कार्यालयले जेब्रा क्रसीङ, राेड र लेन मार्किङकाे काम गरिरहेकाे छ । अहिले सवारि साधनकाे चापबाट सडकले मुक्ति पाएकाे छ । त्यस्तै सडकहरु […]

अब अर्थतन्त्र उकास्न कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने

अब अर्थतन्त्र उकास्न कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने

राजाराम कार्की, रासस। को;रोना भाइरस (को;भिड–१९) को सम्भावित जो’खिमले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ । सो भा’इरसको महामारीबाट देशका कूल गार्हस्थ उत्पादन (जिडीपी) मा प्रत्यक्ष असर पर्ने उसको आँकलन छ । पछिल्लो दिन देशको ध्यान उत्पादन वृद्धिका क्षेत्रमा केन्द्रिकृत हुन थालेको छ । हालसम्म १०३ भन्दा वढी देशमा सो भाइरसकोे सङ्क्रमण देखिएको […]

असिनापानीले तरकारी र फलफूल बालीमा क्षति

असिनापानीले तरकारी र फलफूल बालीमा क्षति

रासस, पोखरा, चैत २० गते । पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्ष’ति पु-याएको छ । दिउँसो एक बजे देखि लगभग आधा घण्टा सम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको […]