काठमाडौं । अहिलेको समयमा जसरी मानिसहरुको अनलाइन गतिविधि बढिरहेको छ, ह्याकिङको खतरा पनि त्यही स्तरमा तीव्र गतिमा बढिरहेको छ । प्रयोगकर्ताको डिभाइसमा कति बेला स्पाइवेयर वा माल्वेयर इन्स्टल भइदिन्छ, पत्तै हुँदैन । यहाँनिर जान्नै पर्ने कुरा के छ भने स्पाईवेयर पनि माल्वेयरकै एउटा प्रकार हो । जसले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण सूचना ह्याकरसम्म पुर्याउने गर्दछ […]
Category: सूचना/प्रविधि
मासिक ८ हजार कि’स्ताबाटै यी चर्चित ४ मोटरसाइकल किन्न सकिने
काठमाडौं । नेपालमा बार्षिक ३ लाख ५० हजार यूनिटभन्दा धेरै मोटरसाइकल बिक्री हुने गरेको छ । यस्तोमा मोटरसाइकल बिक्रेता कम्पनीले आफ्ना उत्पादन बिक्री गर्न विभिन्न स्कीम सार्वजनिक गरिरहेका छन् । विशेषत सबैभन्दा धेरै मोटर साइकल बिक्री गर्नेमा बजाज, होन्डा, यामाहा, टीभीएस जस्ता कम्पनीले आफ्नै हायर पर्चेज कम्पनी मार्फत ग्राहकलाई कर्जा सुविधा प्रदान गर्दै आएका छन् […]
हिमपातसंँगै बिजुली र टेलिफोन छैन, सुनसान छन् बस्ती
अमरगढी । गएको बिहीबार परेको हिमपातका कारण डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, गन्यापधुरा, साहु खर्क, हगुल्टे र मेलखर्कलगायतका एक दर्जनभन्दा बढी स्थानमा अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । यहाँका जिल्ला सदरमुकामसहितका भेग तथा गान्यापधुरा गाउँपालिका, हगुल्टे, अमरगढी क्षेत्रका पर्यटकीय क्षेत्र तथा आसपासमा पाँच दिन पहिले परेको भारी हिमपातपछि बढेको चिसोले जनजीवन कष्टकर बन्न […]
बीच बाटोमा मोटरसाइकलको किक र सेल्फ दुबै खराब भए यसरी गर्नुस् स्टार्ट
काठमाडौं : समस्याले हैरान बनाउने गर्छ । यस्तो अबस्थामा कसरी पुनः मोटरसाइकललाई स्टार्ट गर्ने भन्ने समस्या धेरैलाई पर्ने गरेको छ। यस्तो समयमा धकेलेरसमेत मोटरसाइकल स्टार्ट गर्न सकिदैन। पछिल्ला दिनमा बजारमा आएका मोटर साइकलहरु किक लेससमेत हुने गरेका छन् । त्यस्तो अबस्तमा त ब्याट्रीले काम गरेन भने समस्या सृजना हुने गरेको छ । यस्तो अवस्थामा, तपाईले […]
जोसुकैको फोन रेकर्ड र इमेल, एसएमएस पढ्ने सक्ने कानुन बनाउँदै सरकार
काठमाडौं : सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक जो’खिममा पारेको भन्दै विरोध भइरहँदा संसदमा दर्ता भइ सकेको अर्को विधेयकले गोपनीयताको हक हनन गर्ने चिन्ता बढेको छ । नेपाल विशेष सेवा विधेयकमा राष्ट्रिय अनुसन्धान विभागले कसैको अनुमतिबिना नै जोसुकै व्यक्तिको फोन गोप्य रुपमा सुन्न र रेकर्ड गर्न सक्ने प्रावधान राखिएको समाचार नयाँ पत्रिका […]
नेपाली युवाले बनाए खेतीपातीमा किसानले मोबाइलबाट चलाएर कीटनाशक औषधी छर्ने ड्रोन
काठमाडौं–नेपालमा मात्र होइन, पछिल्लो समय विश्वका विभिन्न देशमा तथा वैज्ञानिक रिसर्च सेन्टरहरुमा ‘ड्रोन’ (मानवरहित विमान)को विकासलाई निकै प्राथमिकतामा राख्न थालिएको छ। यसले मानव सभ्यातालाई तथा आम मानिसको जीवन शैलीलाई कसरी सहज बनाउने भन्ने विषयमा अध्ययन अनुसन्धान भएका छन् । त्यसको पछिल्लो उदाहरण केहीअघि दशरथ रंगशालामा दक्षिण एशियाली खेलकुद (साग)को समापनमा पनि देखिएको छ । ड्रोनको […]
राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसा कलमले बजार लिँदै
चिप्लेढुङ्गा: ‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन। साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका १५ महिला उद्यमीले नेपाली सिसाकलमको उत्पा दन गरेर बजारमा ल्याएका हुन । उत्पादनले अहिले राम्रो बजारमा राम्रो स्थान पाएको छ । शिक्षण पेशामा आवद्ध महेश्वरी पराजुलीले १० वर्षलामो शिक्षण पेशा छाडेर सिसाकलम उद्यमशीलता तर्फ […]
जब बालकले आमालाई ठ’क्कर दिने कारमाथि आ’क्रोश पोख्दै लात्ती बजारे…
काठमाडौं : कुनै पनि आमाका लागि आफ्ना सन्तान जति प्यारो हुन्छन् । बाल बालिकाहरुका लागि आमाबाबु पनि उत्तिकै प्यारा लाग्छन् । हालै चीनमा भएको सडक दुर्घटनामा एक बालकले देखाएको आ’क्रोशले उनी आमाप्रति कति माया गर्ने रहेछन् भन्ने देखाउँछ । सडक पार गर्दै गरेको अवस्थमा कारले आमालाई ठ’क्कर दिएपछि ती बालकले बीच सडकमा कारमाथि ला’त्ती प्रहार […]
वर्षाले केहीबेर हवाइ सेवा अबरु’द्ध यतीका दुई वटा विमान डाइभर्ट
काठमाडौं,पुस १८ गते। नेपालगंञ्ज र तुम्लिङटारबाट काठमाडौको लागि उडेको यती इयरलाइन्सको दुईओटा बिमान केही बेर जनकपुर बिमानस्थलमा आ’कस्मिक अवतरण गरिएको छ। काठमाडौको आकाशको मौसम खराब भएपछि त्रिभुवन विमानस्थल आधा घन्टाको लागि क्लोज गरिएपछि यती एयरलाइन्सका दुईओटा जहाज जनकपुर बिमानस्थलमा आ’कस्मिक अवतरण भएको यती एयसलाईन्सका जनकपुर विमानस्थलका स्टेशन म्यानेजर यु्वराज घिमिरेले जानकारी दिनुभयो । नेपालगंञ्ज र […]
खुशी भएर सिंहदरबारबाट निस्केका रामविलासहरु भोली फेरि माइतीघरको सडकमा सुत्न आउनु नपरोस !
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ७ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन। शुक्रबार उद्योग मन्त्रालयमा भएको छलफलमा उखु किसानको दीर्घकालिन समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारबाला निकायहरु चिनी उद्योगी, किसानको प्रतिनिधि र विज्ञहरु समत रहने गरी कार्यदल गठन गर्ने समेत सहमति गरेको […]