मेयर हर्क साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी

मेयर हर्क साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण अभिव्यक्ति दिएको भन्दै पुर्वाञ्चल इञ्जिनियररिङ क्याम्पस धरानका विद्यार्थीहरुले राजिनामा मागेका छन्। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन क्याम्पस ईकाई कमिटीका अध्यक्ष आभाष अधिकारीले विज्ञप्ती जारी गर्दै मेयर साम्पाङको राजिनामा माग गरेका हुन्। मेयर साम्पाङले आफुबाहेक अरु कोही पनि सक्षम नरहेझैं शैलीमा इञ्जिनियरको क्षमता र पेशमा आवद्ध, […]

सार्वजनिक पाेखरी मिचेर बनाइएकाे छाया कम्प्लेक्स भत्काउनुपर्छ : सांसद सुवाल

सार्वजनिक पाेखरी मिचेर बनाइएकाे छाया कम्प्लेक्स भत्काउनुपर्छ : सांसद सुवाल

काठमाण्डाै – सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पाेखरी मिचेर बनाइएकाे व्यापारिक भवन छाया कम्प्लेक्स भत्काउन आवश्यक रहेकाे बताउनुभएकाे छ । आज साेमवार प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । भारतको नाेयडामा नियम मिचेर बनाइएकाे गगनचुम्बी ट्विन टावरमा विस्फाेटक पदार्थ राखेर भत्काएकाे उदाहरण हिँदै उहाँले काठमाण्डाैकाे सार्वजनिक ठाउँ कमल पोखरीकाे जग्गा मिचेर […]

आफुविरुद्ध मुद्धा हाल्ने सुचना पाएपछि मेयर बालेनले नियुक्ती गरे कानून सल्लाहकार

आफुविरुद्ध मुद्धा हाल्ने सुचना पाएपछि मेयर बालेनले नियुक्ती गरे कानून सल्लाहकार

काठमाडौं १३ भदौ । काठमाडौं महानगरपालिकाको कानून सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन् । आइतबार बसेको महानगरको बैठकले अर्याललाई सल्लाहकार नियुक्त गरेको हो । बैठकमा मेयर बालेन्द्र साहले अर्याललाई कानूनी सल्लाहकार नियुक्त गर्ने प्रस्ता राखेका थिए । तथापी, महानगरले निणर्य गरेपनि सम्झौता हुन बाँकी रहेको बताइएको छ । विशेष सुचना अनुसार केहि दिन देखि […]

कांग्रेसले १०० सिटमै अडान राख्ने हो भने सहमति हुँदैन : देव गुरुङ

कांग्रेसले १०० सिटमै अडान राख्ने हो भने सहमति हुँदैन : देव गुरुङ

काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सिट बाँडफाँटमा भइरहेको विलम्बका कारण गठबन्धन नहुने आशंका बढेको बताएका छन् । “कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले गठबन्धन दलसँग परामर्श गरेर गृहकार्य गरिरहनु भएको थियो । यसबीचमा उहाँ आफैं बिरामी पर्नुभयो । अहिलेसम्म चारपाँचवटा बसाइ भयो । तर सैद्धान्तिक सहमति समेत हुन सकेको छैन । […]

श्रीमती छोडेर सासु आमा लिएर भागे ज्वाँई…

श्रीमती छोडेर सासु आमा लिएर भागे ज्वाँई…

काठमाडौं : नेपालीमा छोरी भन्दा आमा त’रुनी भन्ने भनाई खुबै चर्चित छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । मानिसहरु नाता सम्बन्धलाई एकातिर राखेर सम्बन्धको भूमिका निभाउन बिर्सिन थालेका छन । कहिले छोराको बिहे हुनै लाग्दा सम्धिले सम्धिनी भगाउछन त कहिले सासु ज्वाई टिपेर फरार हुन्छिन । ढुक्क हुनुहोस यो घटना नेपालको भने […]

न्युरोडमा पुग्यो काठमाडौं महानगरको डोजर, व्यापारीको भागाभाग

न्युरोडमा पुग्यो काठमाडौं महानगरको डोजर, व्यापारीको भागाभाग

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउ लागेको छ । अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरको डोजर आउने भएपछि व्यापारीहरुको भागाभाग भएको छ । महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान […]

सरकारी इन्जिनियरको घरमा छापा, ३.६ करोड बढी बरामद

सरकारी इन्जिनियरको घरमा छापा, ३.६ करोड बढी बरामद

एजेन्सी । छिमेकी राष्ट्र भारतको पटनास्थित सरकारी इन्जिनियर सञ्जयकुमार राईको घरमा छापा हान्दा ३.६ करोड भन्दा बढी नगद बरामद गरिएको छ । गहना र कागजपत्र पनि बरामद गरिएको छ । इन्जिनियरको पोस्टिङ किशनगञ्जमा छ । अनुगमन विभागले छापा मार्दा उनीहरुको कालो धन र गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति खुलासा भएको हो । अनुगमन विभागका डीएसपी […]

क्युट लूक्समा गायिका समीक्षा अधिकारी, हेर्नुहाेस् तस्विरहरू

क्युट लूक्समा गायिका समीक्षा अधिकारी, हेर्नुहाेस् तस्विरहरू

काठमाडौं : केही समय गायिका समीक्षा अधिकारी सामाजिक सञ्जालबाट टाढा रहिन् । सबै सञ्जाल उनी फेसबुक, इन्स्टाग्राम लगायतमा मौन थिइन्। सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन्। उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन्। भने गायनमा पनि लागिरहेकी छन् । […]

बालकोटमा ओलीसँग रवीन्द्रको अढाई घण्टा, ओलीले दिए एक मुठ्ठी सिक्का उपहार !

बालकोटमा ओलीसँग रवीन्द्रको अढाई घण्टा, ओलीले दिए एक मुठ्ठी सिक्का उपहार !

काठमाडौं । विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। आईतबार साँझ बालकोट पुगेर ओलीसँग अढाई घण्टा कुराकानी गरेको मिश्रले साजाजिक संजालमा जानकारी दिएका छन् । उनले भेटमा आगामी निर्वाचनको सन्दर्भमा छलफल गरेको जानकारी दिएका छन् । खासगरी उनीहरुबीच व्यक्तिगत र राजनीतिक विषयमा कुराकानी भएको मिश्रले उल्लेख गरेका […]

बाठो बन्दा फसे महेश बस्नेत नमज्जाले फसे

बाठो बन्दा फसे महेश बस्नेत नमज्जाले फसे

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनका कारण अहिले केही दलका केही नेताको निद हराम भएको छ । बालेन फिल्मीशैलीमा उत्रिएपछि नेकपा एमाले देखि नेपाली कांग्रेसका चर्चित नेताहरुले समेत उनको उछितो काढिरहेका छन् । उनीहरुले बालेनले अधिकारको दुरुपयोग गरेको बताएका छन् तर बालेन बकइदा कानुन अनुसार नै चलेका छन् । यसैबीच, कानुनी प्रक्रिया […]