चेक काटदै हुनुहुन्छ ? होसियार, राष्ट्र बैंकको सूचना पढ्नुहोस

चेक काटदै हुनुहुन्छ ? होसियार, राष्ट्र बैंकको सूचना पढ्नुहोस

काठमाडौं । कसैलाई तपाई चेक मार्फत भुक्तानी गर्दै हुनहुन्छ भने पहिला आफ्नो बैंकमा रहेको रकमको मौज्दातको जानकारी लिनु होला । खातामा रकम भए नभएको निक्र्यौल भएपछि मात्र चेक काट्नु होला । चेक काटेर खातामा रकम नभइ चेक लिने मान्छ फर्केमा नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐन २०६४ अन्तरगत तपाईलाई सजाय गर्न सक्ने ब्यबस्था गरेको छ […]

३९ प्रतिशतले बढ्यो एन आई सी एशिया बैंकको खुद मुनाफा, ईपिएस कति ?

३९ प्रतिशतले बढ्यो एन आई सी एशिया बैंकको खुद मुनाफा, ईपिएस कति ?

काठमाडौं : एन आई सी एशिया बैंक लिमिटेडले गत आ.व. २०७८/७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७८/७९ मा खुद मुनाफातर्फ रू. ४.५३ अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (ROE) १९.६५ प्रतिशत रहेको छ, जुन […]

नेपालले पहिलोपटक भारतलाई बेच्यो फलामे छड

नेपालले पहिलोपटक भारतलाई बेच्यो फलामे छड

काठमाडौं : नेपालबाट पहिलोपटक भारतीय बजारमा नेपाली छड निर्यात भएको छ । रुपन्देहीको सेमरहवामा रहेको श्री स्टिल्स उद्याेगले टिएमटी छडको भारत निर्यात सुरु गरेको उद्याेगका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालले बताए । उद्योगले बुधबार ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो । ‘यो सुरुवात मात्र हो, आगामी दिनमा हामीले निर्यातको […]

राखेको रकम १० गुणाले बढ्ने एनआइसीको मुद्दती योजनाले बैंकिङ उद्योगमा तरङ्ग

राखेको रकम १० गुणाले बढ्ने एनआइसीको मुद्दती योजनाले बैंकिङ उद्योगमा तरङ्ग

काठमाडौं : एनआइसी एशिया बैंकको १० गुणासम्म रकम प्राप्त हुने ‘एनआइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन मसान्तसम्मका लागि लागु हुने भएको छ। बैंकले गत असार १२ गतेदेखि असार मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने उक्त योजना सार्वजनिक गरेको थियो। योजना व्यक्तिगत, संस्थागत एवम् रेमिटेन्स ग्राहकहरू लक्षित छ। ग्राहकहरूको रुची एवम् चासोलाई मनन […]

नेपाली छड पहिलाेपटक भारत निर्यात, श्री स्टिलले पठायाे ३५ टन छड

नेपाली छड पहिलाेपटक भारत निर्यात, श्री स्टिलले पठायाे ३५ टन छड

भैरहवा । सिमेन्टपछि नेपालबाट पहिलोपटक भारत छड निकासी भएको छ। बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो। चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको हो । […]

बाबुछोरा एकै दिन डीएसपी बढुवा

बाबुछोरा एकै दिन डीएसपी बढुवा

काठमाडौं : नेपाल प्रहरीका ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । ३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्यो । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भए। सिफारिस भएकामध्ये ३४ जना जनपदतर्फ र ३ जना प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ […]

बुधवार बिहान यी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

बुधवार बिहान यी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं : बुधवार बिहान लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्दै देशका अन्य केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले एक बुलेटिन जारी गर्दै बुधवार बिहान जनाएको छ । अहिले नेपालको पूर्वी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पश्चिमी भूभागमा सरदरको आसपास अवस्थित रहेको विभागले उल्लेख […]

ज्योतिष हरिहर अधिकारी रवि लामिछानेको पार्टीमा प्रवेश गर्दै, संसदीय चुनाव लड्न अफर

ज्योतिष हरिहर अधिकारी रवि लामिछानेको पार्टीमा प्रवेश गर्दै, संसदीय चुनाव लड्न अफर

काठमाडौं । हालै विवाह वन्धनमा बाँधिएका लोकप्रिय ज्योतिष तथा अभिनेता हरिहर अधिकारी रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रवेश गर्ने भएका छन् । हिजो बसुन्धरा स्थित पार्टीको कार्यालयमा नै पुगेर हरिहर र उनकी पत्नी नीता ढुंगानाले रविसँग लामो कुराकानी गरेका थिए । उनी रवि लामिछानेको पार्टीमा प्रवेश गर्ने भएका हुन् । करिब १ […]