बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा, ढिँडो खाएर दिनभर बुन्छन् मान्द्रो र डोको

बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा, ढिँडो खाएर दिनभर बुन्छन् मान्द्रो र डोको

गलेश्वर । दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिनुभएको छ । मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक […]

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

जुम्ला । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज, अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरू गुमनामजस्तो अवस्थामा छन् । प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् । यद्यपि ती स्थलहरूको उजागर हुनसकेको छैन । सिङ्गो कर्णाली त्यसमा […]

शिक्षकदेखि भारतको १५ औं राष्ट्रपतिसम्म !

शिक्षकदेखि भारतको १५ औं राष्ट्रपतिसम्म !

काठमाडौं । भारतको १५औँ राष्ट्रपतिका रूपमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन् । सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन् । जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन् । झारखण्डकी पूर्वगभर्नर ६४ वर्षीया मुर्मू धेरै चिजहरूका लागि परिचित छिन्– अडान लिन सक्ने, आदिवासी अधिकारका लागि वकालत […]

भारतबाट १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ?

भारतबाट १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ?

काठमाडौं : इण्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको इन्धनको मूल्य घटेर आएको छ । निगमलाई आइओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजलमा १६ रुपैयाँ ६५ पैसा घटेर आएको छ । आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले इन्धनको मूल्य घटेर आएको बताए । उनले घटेको मूल्य अनुसार निगमको लागत र […]

ओलीको प्रश्न : चौँरीको पुच्छर जस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ ?

ओलीको प्रश्न : चौँरीको पुच्छर जस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ ?

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौँरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर बनेर वामपन्थी हुन नसक्ने बताएका छन्। राजधानीमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’को छलफलमा भाग लिँदै ओलीले कोही वामपन्थी भए आउन आग्रह गरे। ‘नेपालमा वामपन्थी पार्टीहरू छन भने कांग्रेसका पछि नलाग्न, गठबन्धन तोड्न अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु,’ […]

भरतपुर महानगरमा विपन्न परिवारका बालबालिकाको लागि साइकल खरिदमै अनियमितता

भरतपुर महानगरमा विपन्न परिवारका बालबालिकाको लागि साइकल खरिदमै अनियमितता

चितवनको भरतपुर महानगरपालिकाले साइकल खरिद गर्दा समेत अनियमिता गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा विपन्न परिवारका बालबालिकाको लागि साइकल खरिद गर्दा अनियमितता गरेको जनाएको छ । महानगरले प्रतिस्पर्धा नगरी साइकल खरिद गरेको र विद्यार्थी छनोट अपारदर्शी तरिकाले गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा १३ […]