UK मौसमी रोजगारी : कति खर्च हुन्छ र कसरी जाने ?

UK मौसमी रोजगारी : कति खर्च हुन्छ र कसरी जाने ?

काठमाडौं : नवलपरासी बर्दघाटका सुरेश गुरुङ अहिले यूकेस्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्। हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै कामदारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ।अस्थायी बसोबासबाट एक किलोमिटर पर रहेको फार्ममा उनीहरू ७-८ घण्टादेखि १२ घण्टासम्म खट्छन्।कम्पनीले आवश्यकता अनुरूप स्ट्रबेरी टिप्ने बाहेक गोडमेल समेत गराउने उनी […]

धनी भएका कारण बेलायतको प्रधानमन्त्री बन्नबाट बञ्चित हुन सक्छन् ऋषि

धनी भएका कारण बेलायतको प्रधानमन्त्री बन्नबाट बञ्चित हुन सक्छन् ऋषि

काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलका ऋषि सुनक अग्रस्थानमा रहेका बेला उनको ‘धन’ अन्तिम घडीमा बाधक बन्न सक्छ । बेलायती मिडियामा यस्ता अड्कलबाजी भइरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीको नेता र नयाँ प्रधानमन्त्री निर्वाचित हुने दौडमा ऋषि सुनक अझै अगाडि छन् । अन्तिम चरणमा उनी विदेशमन्त्री लिज […]

छोराबुहारीको हनिमुनमा आमा पनि सँगै गएपछि बेहुलीले भनिन्- ‘बर्बाद भयो’

छोराबुहारीको हनिमुनमा आमा पनि सँगै गएपछि बेहुलीले भनिन्- ‘बर्बाद भयो’

एजेन्सी : विवाहपछि हनिमुन अवधिलाई पतिपत्नीले स्मरणीय बनाउँछन् । तर अमेरिकामा भएको एक घटनाले बेहुलीलाई निराश बनाएको छ । हनिमुन अवधिमा छोराबुहारीसँगै आमा पनि गएपछि बेहुली निराश भएकी हुन् । द सनमा प्रकाशित रिपोर्ट अनुसार ३० वर्षीया ट्रेसी र २९ वर्षीय ब्रायनको विवाह भएको थियो तर हनिमुनमा ब्रायनले आफ्नी आमा ज्यानीलाई पनि लगे । ब्रायनले […]

शिक्षामन्त्रीको नजिककी महिलाको घरमा नगद ३० करोड फेला, राजनीति तरङ्गित

शिक्षामन्त्रीको नजिककी महिलाको घरमा नगद ३० करोड फेला, राजनीति तरङ्गित

एजेन्सी : गैरकानूनी रूपमा आर्जन गरेको धन आफैंसँग राख्दा छानबिनमा परिने डरले नजिकका आसेपासे कार्यकर्ताको जिम्मा राख्ने गरेको फेला परेको छ । भारतको पश्चिम बंगालमा शिक्षा भर्ती घोटालामा शिक्षामन्त्री पार्थ चटर्जीसम्म पुगेको छ । उनका नजिकका कार्यकर्ता अर्पिता मुखर्जीको घरमा ईडीले छापा हानेर ३० करोड रुपैयाँ नगद बरामद गरेको छ । घोटालाबाट मन्त्रीको पार्टी टीएमसीले […]

आज २०७९ साल साउन ५ गते बिहीबारको राशिफल

आज २०७९ साल साउन ५ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०७९ साल साउन ५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश : मेष : नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे […]

गायनमा चम्केकी प्रचण्डकी नातिनी स्मिता डिस्टिङ्सन सहित मास्टर्स पास

गायनमा चम्केकी प्रचण्डकी नातिनी स्मिता डिस्टिङ्सन सहित मास्टर्स पास

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी चर्चित गायिका स्मिता दाहालले स्नातकोत्तर अध्ययन पुरा गरेकी छन्। लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले उच्च अंकका साथ मास्टर्स गरेकी हुन् । स्मिता संगीतबाट छोटो विश्राम लिँदै उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन् । त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बीबीएको पढाइ सकेकी हुन् । नेपालमा छँदा […]

मौसमी कामदार बनेर यूके पुगेका युवा भन्छन्- ‘सोचेझैँ जिन्दगी रैनछ !’

मौसमी कामदार बनेर यूके पुगेका युवा भन्छन्- ‘सोचेझैँ जिन्दगी रैनछ !’

काठमाडौ : कञ्चनपुरका रोहनजंग ठकुरी ८ असारमा बेलायत गए । मौसमी कामदार (सिजनल वर्कर) को रूपमा गएका उनी यूकेको हेरिफोर्डमा स्ट्रबेरी टिप्ने काममा छन् । हरेक दिन बिहान ४ बजे उठ्नु अनि ५ बजेदेखि स्ट्रबेरी टिप्न जानु उनको दिनचर्या बनेको छ । दिउँसो एक घण्टाजति विश्राम हुन्छ । कामको चापअनुसार ७ घण्टादेखि १२ घण्टासम्म चल्छ […]

ऋषि बेलायती प्रधानमन्त्री बन्ने दौडमा अघि-अघि

ऋषि बेलायती प्रधानमन्त्री बन्ने दौडमा अघि-अघि

काठमाडौं : बेलायतमा अहिले नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रिया चलिरहेको छ। बेलायती संसदमा कन्जरभेटिभ पार्टीको एकल बहुमत भएकाले प्रधानमन्त्री बन्न पहिला कन्जरभेटिभ पार्टीको नेता बन्नुपर्छ। कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा अहिलेसम्म भारतीय मूलका बेलायती सांसद ऋषि सुनक अघि-अघि छन्। केही दिनअघि राजीनामा दिएका बोरिस जोनसनको सरकारका अर्थमन्त्री सुनकले अहिलेसम्म भएका दुई चरणका मतदानमा सबैभन्दा धेरै कन्जरभेटिभ […]

५६ वर्षका मोदीले भने- ‘अहिले एक अर्कालाई डेट गर्दै छौं, विवाह एकदिन हुनेछ’

५६ वर्षका मोदीले भने- ‘अहिले एक अर्कालाई डेट गर्दै छौं, विवाह एकदिन हुनेछ’

एजेन्सी : इन्डियन प्रिमियर लिगका प्रथम अध्यक्ष ललित मोदीले बिहीबार राति मिस युनिभर्स एवं अभिनेत्री सुस्मिता सेनसँगको आफ्नो सम्बन्धलाई औपचारिक रुपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। सेनसँगको तस्वीर उनले ट्विटर र इन्स्टाग्राममा पोस्ट गर्दै आफूहरु सम्बन्धमा रहेको खुलासा गरेका हुन्। ५६ वर्षका मोदीले ट्वीटमा सुस्मितालाई आफ्नो ‘बेटर हाफ’ भनेर उल्लेख गरेका छन्। ट्विटमा भनिएको छ, […]